Rukum Online Tv

Rukum Online Tv (as a result of the Berner Convention).

"In response to the new Facebook guidelines, I hereby declare that my copyright is attached to all of my personal details, illustrations, comics, paintings, professional photos and videos, etc. For commercial use of the above, my written consent is needed at all times.for information messege usCopyright Disclaimer under Section 107 of the copyright act 1976, allowance is made for fair use for purposes such as criticism, comment, news reporting, scholarship, and research.

अत्यन्तै दु:ख!द खबर जिल्ला रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ८ एकान्तमा ईभी गाडीको ठक्करबाट आमा र छोरीको मृ!त्यु भएको छ...
23/08/2026

अत्यन्तै दु:ख!द खबर जिल्ला रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ८ एकान्तमा ईभी गाडीको ठक्करबाट आमा र छोरीको मृ!त्यु भएको छ ।
शौचालय जानको लागि गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माईक्रो बसले ठक्कर दिएको थियो ।
दुर्घटनामा ग|म्भी र घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएकोमा बिहान ९:३० बजे मृ त्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।
Source : nepal police

उहाँलाई कसरी चिन्नुहुन्छ ?
23/08/2026

उहाँलाई कसरी चिन्नुहुन्छ ?

दुःखद दुर्घटना : सानीभेरीमा आमा–छोरीको मृत्यु रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा ईभी गाडीको ठक्करबाट आमा–छोरीको दुःखद ...
23/08/2026

दुःखद दुर्घटना : सानीभेरीमा आमा–छोरीको मृत्यु

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा ईभी गाडीको ठक्करबाट आमा–छोरीको दुःखद मृत्यु भएको छ।

आइतबार सानीभेरी गाउँपालिका–८, एकान्तस्थित मध्यपहाडी लोकमार्गमा सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको ईभी गाडीले ठक्कर दिँदा आमा–छोरी गम्भीर घाइते भएका थिए।

मृत्यु हुनेमा गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४, बलेटक्सार निवासी तथा हाल लक्ष्मी सनराइज बैंक, मुसिकोट खलंगामा कार्यरत घनश्याम ज्ञवालीकी २६ वर्षीया श्रीमती स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवाली रहेका छन्।

प्रहरीका अनुसार आमा–छोरी क.प्र.०२००१ ख १०७० नम्बरको फोर्स गाडीमा मुसिकोट खलंगाबाट सुर्खेततर्फ जाँदै हुनुहुन्थ्यो। छोरीलाई शौचालय लैजानका लागि सानीभेरी–८ मा गाडीबाट ओर्लिएर सडक पार गर्ने क्रममा सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको भे.१ ज.१४८२ नम्बरको ईभी गाडीले दुवैलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका आमा–छोरीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको थियो। तर, चिकित्सकले आज बिहान ९ः३० बजे दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनुभएको छ।

दुर्घटनामा संलग्न ईभी चालक सानीभेरी गाउँपालिका–३, चौखे निवासी २२ वर्षीय अम्मर वि.क.लाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। ईभी गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

रुकुम पश्चिममा २०८४ को स्थानीय चुनावमा यी पाँच पार्टीमध्ये कुन पार्टीले बढी ठाउँ जित्ला आफ्नो मत राख्नुहोस्।
21/08/2026

रुकुम पश्चिममा २०८४ को स्थानीय चुनावमा यी पाँच पार्टीमध्ये कुन पार्टीले बढी ठाउँ जित्ला आफ्नो मत राख्नुहोस्।

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो निकै नै भाइरल भइरहेको छ। उहाँ हुनुहुन्छ रुकुम पश्चिम का सहायक प्रमुख जिल्ला अधिकारी क...
21/08/2026

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो निकै नै भाइरल भइरहेको छ। उहाँ हुनुहुन्छ रुकुम पश्चिम का सहायक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद ओली उहाँ फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै लेख्नुहुन्छ 👉

सधै नमिल्ने एक खुसी: आफ्नै आमाको नागरिकतामा यो छोराको आफ्नै हातले साईन गर्दा हात काप्यो, मन बहकायो किन कि भारि खुसी र गर्व थियो ।झनै कुन आमा खुसी हुन्न होला? को आमालाई proud feel नहोला? कुन छोराले सबैभन्दा ठूलो Achieve ठान्दैन होला ?
हो! मलाई यहि सौभाग्य मिल्यो यसर्थ आफुलाई सारै lucky ठान्छु ।।

11/08/2026

मिसन ८४ रुकुम
(नेकपा, रास्वपा, प्रलोपा, एमाले, माटो कि 👉 स्वतन्त्र? ✅

11/08/2026

रुकुम पश्चिम

जनार्दन शर्मा नयाँ अवतारमा Janardan sharma
09/08/2026

जनार्दन शर्मा नयाँ अवतारमा
Janardan sharma

09/08/2026

मिसन 84 स्थानीय चुनावमा रुकुम पश्चिम का 6 पालिकामध्ये सबैभन्दा बढी कुन पार्टीले कब्जा जमाउला ?

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित राडी–ज्युला शिक्षा क्याम्पस सञ्चालन समितिको निर्वाचनमा नेकपाका आधिकारिक उम्मेदवार...
03/08/2026

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित राडी–ज्युला शिक्षा क्याम्पस सञ्चालन समितिको निर्वाचनमा नेकपाका आधिकारिक उम्मेदवार जनक बटालाको पराजयको नैतिक जिम्मेवारी लिँदै आठबिसकोट नगरपालिकाका मेयर ravi kc पार्टी समितिमा नरहने घोषणा गरेका छन्।
Source Facebook - Ravi dahal kc

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Rukum Online Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rukum Online Tv:

Shortcuts

Share