01/10/2026
🎉✨ टीकापुर डान्स आइकन – ग्राण्ड फिनाले सम्पन्न! ✨🎉
नृत्य, कला, प्रतिभा र उत्साहले भरिएको टीकापुर डान्स आइकन प्रतियोगिताको ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न भएको छ। 💃🕺
🏆 विजेता – रश्मि साउँद 👑
🥈 प्रथम रनरअप – मेरियल छेत्री 🌟
🥉 द्वितीय रनरअप – इस्मारिका रेग्मी ✨
तीनै जना विजेताहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। ❤️👏
साथै, यस प्रतियोगितामा सहभागी सम्पूर्ण प्रतियोगीहरूको मेहनत, लगनशीलता र उत्कृष्ट प्रस्तुतिप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ। 🙏
कार्यक्रमलाई सफल बनाउन अमूल्य साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण प्रतियोगी, अभिभावक, निर्णायकज्यूहरू, आयोजक टिम, प्रमुख अतिथि तथा अतिथिज्यूहरू, प्रायोजक तथा सहयोगीहरू, कलाकार, मिडियाकर्मी र उपस्थित सम्पूर्ण दर्शक महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार। ❤️🙏
तपाईंहरूको माया, साथ र हौसलाले टीकापुर डान्स आइकनको यो यात्रा अझ विशेष, भव्य र अविस्मरणीय बनेको छ। ✨
धन्यवाद टीकापुर! ❤️
नृत्य र प्रतिभाको यो यात्रा निरन्तर अगाडि बढिरहोस्। 💫