Global Nepal TV

Global Nepal TV Online T.V, Platform for all those video makers, Journalists, Artists who want to showcase their talent to the world, We invite you to share your video.

[email protected] , we will feature on our portal. Education and knowledge is our first priority.

काठमाडौं । यातायात व्यवसायीहरूले बुधबारदेखि आन्दोलन थप सशक्त रूपबाट अघि बढाउने भएका छन्  ।रामहरि खडका हाइपोइन्ट गण्डकी प...
06/03/2025

काठमाडौं । यातायात व्यवसायीहरूले बुधबारदेखि आन्दोलन थप सशक्त रूपबाट अघि बढाउने भएका छन् ।रामहरि खडका हाइपोइन्ट

गण्डकी प्रदेश सरकारले व्यवसायीहरूलाई वार्तामा बोलाए पनि ठोस समाधान ननिकाल्दा आन्दोलन झन् चर्किएको हो । अर्कोतर्फ सङ्घीय सरकारले २०७५ सालमै सिन्डिकेट प्रणाली अन्त्य गरेको घोषणा गरे पनि व्यवसायीहरूले फेरि सिन्डिकेट लाद्न खोजेको आरोप लागिरहेको छ ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिका अध्यक्ष विजयबहादुर स्वारले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा सङ्घीय सरकारसँग भएको सहमति कार्यान्वयन नभएमा बुधबारदेखि आन्दोलनलाई अझ कडा रूपमा अगाडि बढाउने चेतावनी दिएका हुन् ।

यातायात व्यवसायीहरूले भने यो आन्दोलन सिन्डिकेटको पक्षमा नभई आफ्नो लगानी र रोजगारीको संरक्षणका लागि भएको दाबी गरिरहेका छन् । समाचार सभार बिभिन्न पत्रीका

05/14/2025
05/06/2025

हजुरहरु सबैमा नमस्कार💐
म केही बर्षदेखी पुर्णकालिन रुपमा कार्यरत सिम्पल मोर्टगेज कम्पनीमा हामीहरुको एउटा सक्षम र सबल टिम छ- जस्ले तपाईलाई घर खरिद गर्दा चाहिने मोर्टगेज लोन र रि-फाईनान्सका सवालमा सही ढंगबाट परामर्ष दिन सक्छ।

हामीहरु मोर्टगेज प्रकृयालाई सकेसम्म सरलिकृत गराई तपाईहरुको हितमा हुने गरी सहजीकरण गर्न धेरैवटा लेण्डर कम्पनीहरुसंग निरन्तर काम गर्दै आएका छौं।

भर्जिनियाको नेपाली समुदायमा हाम्रो सिम्पल मोर्टगेज एउटा ब्राण्ड पनि हो भन्ने मलाई लाग्दछ। मेरो अनुरोध छ- हजुरहरुले यो पेज लाईक/फलो गर्दा हामीहरुलाई समय समयमा सही सुचनाहरु आदान-प्रदान गर्न पनि सहज हुनेछ।

हामी सबैको हित होस्- जय हो💐

https://www.facebook.com/SimpleMortgageFairFax

SIMPLE MORTGAGE LLC
NMLS NO:1951072
www.nmlsconsumeraccess.org

04/15/2025

Virginia State and NACC Celebrates Nepali American Heritage Day on April 15

04/12/2025
03/27/2025

संस्कारसँगै आविष्कार सिकाइने आधुनिक गुरुकलमा भर्ना खुल्यो Chaitanya Krishna
अनलाइनबाट पनि फारम भर्न सकिन्छ
https://forms.gle/AR5wAETjfMPWzk6V9

03/07/2025

Address

Chantilly, VA

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Saturday 9am - 5pm

Telephone

(703) 870-6480

Website

Alerts

Be the first to know and let us send you an email when Global Nepal TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Global Nepal TV:

Share

Global Nepal Television

We are coming soon with all new kind of video’s and shows.