Khatti photo collection

Directions

Khatti photo collection पर्यटकीय स्थान र अविस्मरणीय फोतो हरु?

27/09/2026

अविरल वर्षाका कारण बागलुङलगायत देशका विभिन्न जिल्लाहरूमा बाढी र पहिरोको त्रास बढेको छ। बाटोघाटो, खेतबारी, भवन तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै धेरै ठाउँमा विद्युत् र सञ्चार सेवा समेत अवरुद्ध भई जनजीवन प्रभावित बनेको छ।
​यस्तो कठिन परिस्थितिमा हामी सबैले विशेष सावधानी अपनाउनु आवश्यक छ। नदी तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका स्थानमा बस्नुहुने सबैले सतर्कता अपनाऔँ। विपद्को यो समयमा एक-अर्कालाई सहयोग गरौँ, सुरक्षित रहौँ र स्थानीय प्रशासनको सूचनालाई पालना गरौँ। 🙏❤️

29/06/2026

Address

Pokhara

Opening Hours

Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Khatti photo collection posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category