04/11/2026
बुद्धम् शरणम् गच्छामी !
नमोबुद्ध सिल्भर जुबलीज गाला डिनर
नमोबुद्ध धर्म सेन्टर (गुम्बा) हङकङ, नेपालले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम
यस विशेष अवसरको मुख्य आकर्षणमा:
नेपालको आध्यात्मिक स्वर
Ani Choying Drolma द्वारा प्रस्तुत गरिने 'मन्त्र-मुक्ता सांगीतिक प्रस्तुती' रहनेछ, जसले मन्त्रका पवित्र स्पन्दन, ध्यानमय धुन तथा आध्यात्मिक वातावरणमार्फत शान्ति, करुणा र मानवताको सन्देश फैलाउने छन्।
मिति तथा स्थान:
एभरेष्ट रेस्टूरेन्ट, जोर्डन
आइतबार, १३ डिसेम्बर २०२६
साँझ ७ बजे
Media Partner: NHDD STUDIO HK LTD
आयोजक:
नमो बुद्ध धर्म सेन्टर गुम्बा हङकङ नेपाल
Namo Buddha Dharma Center Gumba HK Nepal
सम्पर्क नम्बरहरू:
852 97030928 / 67028211 / 98990337