Abhishek Church Dhading bensi

Abhishek Church Dhading bensi यूहन्ना 14:6 - येशूले भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ।

17/08/2026

Aaja ko “घरेलु संगति” Jadai
मत्ती १८:२०
"किनकि जहाँ दुइ कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु।"

16/08/2026
16/08/2026

यूहन्ना ३:१६
“किनकि परमेश्वरले संसारलाई यति प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर अनन्त जीवन पाओस्।”

14/08/2026

हितोपदेश 16:3
तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्‍पिदे, र तेरा योजनाहरू सफल हुनेछन्‌।

14/08/2026

✝️❤️

09/08/2026
09/08/2026

विलाप ३:२३
“हरेक बिहान उहाँको कृपा नयाँ हुन्‍छ। तपाईंको विश्‍वस्‍तता महान्‌ छ.”

They are waiting this verse💕भजनसंग्रह ११९:१०५ "तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो....
08/08/2026

They are waiting this verse💕
भजनसंग्रह ११९:१०५
"तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो."

Address

Dhading Bensi
Dhading
2065

Website

Alerts

Be the first to know and let us send you an email when Abhishek Church Dhading bensi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share