गोविन्द थापा मगर

गोविन्द थापा मगर Gym Is My Life🏋️

04/08/2026

पर्खिन तयार छु तर
त्याग्न सक्दिन्😔

19/07/2026

🏆न बिस्वकप उठाए
न सुनको जुत्ता नै👞
😂🤣

19/07/2026

हो म स्पेनलाई नै सपोर्ट गर्ने हो अनि स्पेनलेनी हार्यो भने अर्को...ए अब त छैन केरे केही छैन स्पेनले नि हार्यो भने हामी पुरानै टिम पोर्चुगलाई सपोर्ट गरिन्छ😂🤣

07/07/2026

रोनाल्डोले हारेर के भयो अझै छ त एम्बाप्पे तेल्ले नि हार्यो भने मात्र 2026 विश्व कप खल्लो लाक्छ हैन भने म दुखी छैन है साथिहरु खिस्सिटिउरी नगरुम होला

06/07/2026

बाघ बुढो स्याल तन्नेरि उखान लाइ के Cristiano Ronaldo ले प्रमाणित गर्लान त ?
🇪🇸 vs 🗿🇵🇹
मेरो समर्थन रोनाल्डो लगायत सम्पुर्ण टिम पोर्चुगललाई जितको सुभकामना💪

मैले रोज़ेको भएर अघि भयौ, नत्र मलाई रोज्नेको भिडमा त तिमी धेरै पछाडि थियौ।!
05/07/2026

मैले रोज़ेको भएर अघि भयौ, नत्र मलाई रोज्नेको भिडमा त तिमी धेरै पछाडि थियौ।!

10/06/2026

🏆 यसपटकको २०२६ को विश्वकप फुटबलमा⚽️ मेरो समर्थ रोनाल्डो र पोर्चुगललाई Cr7🇵🇹

03/06/2026

शहरकी केटी पट्यायो चुरोट किन्देउ भनेर हैरान, गाउँकी केटी पट्यायो recharae card किन्देऊ भनेर हैरान !! 🤣😂

02/06/2026

B***n लाई सहि देखाउन नेपाललाई नै गलत देखाउन समेत पछी नपर्ने भक्तहरुको नेपाल आमाले कल्याण गरुन।

01/06/2026

अब घन्टेहरुले उस्तै परे यो भन्न बेर छैन
India hamroi ho 😂😂 nepal india koi ho 😆😆

Address

Dhading

Alerts

Be the first to know and let us send you an email when गोविन्द थापा मगर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to गोविन्द थापा मगर:

Shortcuts

Share

Category