This page is dedicated to showing live videos of culture, festivals, jatras of various locations of Nepal to audiences all around the world.
(3)
You can support us through like and share. For Support and Feedback please call on 9841822318 (Shyam Tha) Hamro Jatra / हाम्रो जात्रा is a Nepali phrase that means "Our Festival" . It is a page and YouTube channel dedicated to showcasing live videos of jatras, which are traditional Nepali festivals .
04/06/2026
कहाँ र के गरेको होला , Comment गर्नुहोस ?
04/06/2026
यस्तो तुँछे ( ईनार घर ) कहाँ कहाँ छ , Comment गर्नुहोस ?
04/06/2026
बौद्ध आजिमा देवीको मन्दिरमा शान्ति र आशीर्वाद लिन पुग्नुहोस्। बालबालिकाको रक्षक पवित्र आजिमा! तपाईंले उहाँ अजिमा को दर्शन गर्नु भएको छ ?
03/06/2026
Comment the name of Singers and Band ?
03/06/2026
Congratulations joshi जी
नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा चलचित्रकर्मी भिन्तुना जोशी सम्मानित भएकी छन्। उनलाई मौलिक भाषा-संस्कृतिमा योगदान पुर्याएबापत अवार्ड प्रदान गरियो।
03/06/2026
सूचना सूचना सूचना
श्री मत्स्यानारायण भगवान को दर्शन गर्न आउने भक्तजन हरु लाइ कृपया मन्दिर भित्र रहेको पोखरी मा फुल अक्षता र अबिर न फलिदिन अनुरोद गर्द छौ । यसको करण माछाहरु धेरै संख्यामा मर्दै छन् ।
03/06/2026
🎉 बधाई छ! 🇳🇵
नेपाली फुटबल टोलीका कप्तान किरण चेम्जोङलाई छोरीको जन्म भएको छ। यो खुशीको क्षणमा किरण दाइ र उहाँको परिवारलाई हार्दिक बधाई तथा शुभकामना! 🙏
छोरीले उहाँको जीवनलाई अझै धेरै खुशी र सफलता भरिदिओस्।
**
Nepali national football team captain Kiran Chemjong has been blessed with a beautiful baby girl. Heartiest congratulations to Kiran Dai and his entire family on this joyous occasion! 🙏
May this little princess fill your life with endless happiness and success.
03/06/2026
Be Careful
हिजो बेलुका चाँगुनारायण मन्दिरमुनिको जङ्गलमा चितुवा देखा परेकाले सो क्षेत्रमा रहनुहुने सम्पूर्णले सावधानी अपनाउनुहोला।
Leopard was spotted in the forest below the Changunarayan Temple yesterday evening. Everyone in that area is advised to stay alert and take necessary precautions."
03/06/2026
पाटनकी जेठी कुमारीको दर्शन गर्नुहोस ।
Jay Kumari Devi
जय कुमारी देवी
Be the first to know and let us send you an email when Hamro jatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.