22/05/2024
६०१ नेताको परिवारलाई पाल्नुभन्दा त एउटा राजाको परिवार पाल्न हामीलाई धेरै सस्तो पर्छ। र हामी यतिविधि ऋणमा पर्नु पनि पर्दैन राजा भनेको राजा हो। घरबेटीलाई घरको जति टेन्सन घरको कोठामा बस्नेलाई हुँदैन। त्यस्तै नेतालाई देशको टेन्सन कहिले हुँदैन🙏 Jay Nepal