Proud to be Nepali

Proud to be Nepali Nepali fan page

05/06/2020

Robert Waldinger

31/05/2020

10/05/2020
28/11/2019

कुनै बेला बेलायतलाई ५७करोड ५० लाख सहयोग गर्ने नेपाल आज कसरी गरिव भयो ?

जेलमा मदन भन्डारीलाई भात पुर्‍याउन जाँदा लव परेर नेता हुने चानस पाएकी विद्या भण्डारि आज १८ करोडको गाडी चड्ने कसरी भईन ?

आफ्नु बिहेमा राजाले बीस हजार ऋण गरेको ६० वर्षपछि एक राजस्व कर्मचारीले ६ अर्वको भ्रष्टाचार गरे तर कुनै कारवाही भएन किन ?

किनिएको भनिएको जहाजको कुनै कागजात छैन, अनुदान र खरिद गरेर एक दर्जन जहाज छ्न् तर मासिक तीस करोडभन्दा धेरै घाटा छ रे ! न मन्त्रीसँग जहाज किनेको प्रमाण छ नत निर्देशकसँग । यो त अति भएन ?

दुई तिहाईको समाजवादी सरकार छ, समाजवादी प्रतिपक्षी छ । तर कर तिर्न घुस खुवाउनुपर्छ । करङ भाँचिएर अस्पताल जानुभयो भने पैसा त लाग्छ लाग्छ उल्टो भ्याट पनि लाग्छ । यो दुर्भाग्य होइन ?

हिड्न मिल्ने बाटो छैन,पिउन योग्य पानी छैन, युवालाई देशमा रोजगारी छैन । निर्मला जस्ता पिडितलाई न्याय छैन । तर सरकारलाई विश्वसुन्दरीमा नेताकी छोरीलाई जिताउने चासो छ ।

बोका पाल्न अनुदान छ, भैंसी पाल्न अनुदान छ , सुँगुर पाल्न अनुदान छ तर गाई पाल्न भने सरकार सर्त तेर्स्याउँछ- जर्सी पाल्ने भए मात्र दिने । यहाँभित्रको राजनीति के हो बुझ्ने कसले ?

युवाहरू खाडीमा श्रम बेच्दैछन्, सरकार नदिनाला बेच्दैछ , अभागी चेलीहरू बम्बै र ठमेलमा जवानी बेच्दैछन्, काभ्रेको हेक्सेमा सवै गरिव तामाङहरू मृगौला बेच्दैछन्, लोभी बाहुनहरू वेद र मन्त्र बेचिरहेकाछन् , इसाईका दलालहरू डलरमा नेपाली मौलिकता र धर्म्म बेच्दैछन् ।
पशुपतिनाथको कृपाले मात्र कति दिन चल्ला ?

सरकार टुकुचामा खसी बोका बेच्ने , जनकपुर चुरोट कारखाना चलाएर चुरोट बेच्ने, अनि बिनोद चौधरी नर्भिक हस्पिटल चलाउने, दुगडहरू स्कुल चलाउने । यो पनि लोकतान्त्रिक सरकार हो ? यो पनि सामाजवाद हो ?

भुटानमा विद्यालय निशुल्क छ, विश्वविद्यालय निशुल्क छ, हस्पिटल निशुल्क छ र जेष्ठ नागरिकको भरणपोषण राज्यले गर्छ । नेपालमा पानीको ३० रुपैयाँ र पिसाव फेरेको पाँच रुपैयाँ । सिंगापुर र स्विजर्ल्याण्ड बनाउँछु भन्नेहरूले कमसेकम भुटान जत्तिको बनाए हुँदैनथ्य

यसलाई प्रत्येक नेपालीले व्यापक शेयर गरि जवाफ माँगौं, जनताको छोराछोरीले गर्ने शासनमा प्रश्न गर्ने र जवाफ पाउने अधिकार त छ होला

शुभ बिहानि
26/11/2019

शुभ बिहानि

10/10/2019

कुनै मान्छेको उमेर ४० वर्षको छ । ऊसँग घरजग्गा छ, परिवारमा श्रीमती, छोराछोरी र आमाबाबु पनि छन् । व्यापार छ वा जागिर, .....

04/06/2019

Address

43 Nottingham Drive
Hamilton
3216

Telephone

+64212135095

Website

Alerts

Be the first to know and let us send you an email when Proud to be Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Proud to be Nepali:

Share

Category