Kaishar’s Knowledge Hub

Call Website Contact the business

Kaishar’s Knowledge Hub Spreading education, values, and wisdom every day.

Unexpected T20I Shocker! 🏏💥Even the biggest names in world cricket have off days. Here are the lowest T20I totals posted...
01/10/2026

Unexpected T20I Shocker! 🏏💥
Even the biggest names in world cricket have off days. Here are the lowest T20I totals posted by Full Member nations against Associate Oppositions:

😂🏏 Asian Games Cricket: Rain Premier League!“मैदानमा खेलाडीभन्दा बादलको प्रदर्शन दमदार छ! 🌧️😂Quarter-final मा पानी, Semi...
28/09/2026

😂🏏 Asian Games Cricket: Rain Premier League!

“मैदानमा खेलाडीभन्दा बादलको प्रदर्शन दमदार छ! 🌧️😂

Quarter-final मा पानी, Semi-final मा पानी, Final मा पनि पानी! अन्तिममा भारतले ट्रफी जित्यो, पाकिस्तानले छाता! ☂️🏆

नेपाल त श्रीलंकासँग हारेर घर फर्कियो, तर वर्षाले सबैलाई एउटै डुंगामा चढाइदियो! 🤣

Moral of the story: क्रिकेट खेल्न खेलाडी चाहिँदैन, बादल र DLS भए पुग्छ! 😭🏏”

16/09/2026
👑🔥 बिराटनगर किंग्स फेरि मैदानमा! 🏏🇳🇵यो पटक लक्ष्य एउटै छजित, संघर्ष र ट्रफी! 🏆बिराटनगरको शान, नेपाली क्रिकेटको पहिचान! 💙...
16/09/2026

👑🔥 बिराटनगर किंग्स फेरि मैदानमा! 🏏🇳🇵

यो पटक लक्ष्य एउटै छ
जित, संघर्ष र ट्रफी! 🏆

बिराटनगरको शान, नेपाली क्रिकेटको पहिचान! 💙
हाम्रो खेलाडीहरूको मेहनत, टोलीको एकता र समर्थकहरूको साथले NPL Season 3 अझ विशेष बन्नेछ। 🔥

💪 Play Hard. Fight Till The End.
👑 Biratnagar Kings!

तपाईंको समर्थन नै हाम्रो शक्ति हो। ❤️🏏
बिराटनगर किंग्सलाई सपोर्ट गर्न तयार हुनुहुन्छ? 🔥

13/08/2026

We are stronger when we are one.

03/08/2026

सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा मुस्लिम समुदायका मस्जिदमा आगजनी, पसल तथा व्यवसायमा तोडफोड र लुटपाट भएका भन्ने घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दछौँ। यस्ता घटनाले प्रभावित परिवारहरूमा त्रास, असुरक्षा र पीडा बढाएको छ।
राज्यले कुनै पनि समुदायप्रति विभेद नगरी प्रत्येक पीडितको आवाज समान रूपमा सुन्नुपर्छ। मुस्लिम समुदायले भोगिरहेको पीडा, क्षति र असुरक्षालाई पनि गम्भीर रूपमा लिएर निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडितलाई न्याय तथा उचित राहत सुनिश्चित गरियोस्।नेपाल धर्मनिरपेक्ष राष्ट्र हो। त्यसैले हरेक नागरिकको धर्म, आस्था, जीवन र सम्पत्तिको सुरक्षा गर्नु राज्यको संवैधानिक दायित्व हो।

हामी सबैभन्दा पहिले शान्ति, मानवता र न्यायको पक्षमा उभिनुपर्छ।

JEET GAYE VO ACCHI BAAT HAINAHI TO UNDERWEAR SABKI GILI HO GAYI THI
09/02/2026

JEET GAYE VO ACCHI BAAT HAINAHI TO UNDERWEAR SABKI GILI HO GAYI THI

05/02/2026

Nepal cricket

02/02/2026

Aaj cricket aur politics par lecture dene wale log,
ye batao —
jab Champion Trophy Pakistan mein nahi kheli gayi, tab aap kaha the?
jab Asia Cup mein handshake nahi hua, tab aap kaha the?
jab ACC chairman se trophy lene se mana kiya gaya, tab aap kaha the?

Address

Inarwa

Alerts

Be the first to know and let us send you an email when Kaishar’s Knowledge Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kaishar’s Knowledge Hub:

Shortcuts

Share