Kavyakala Studio

Kavyakala Studio 4k Wedding photo and video production

360 Selfi Photo Bhooth✅ Wedding Event✅ Birthday Party✅ Family Event✅ Society Event✅ Corporate Event✅ All Types Of EventA...
22/01/2026

360 Selfi Photo Bhooth
✅ Wedding Event
✅ Birthday Party
✅ Family Event
✅ Society Event
✅ Corporate Event
✅ All Types Of Event
Available On Rent Contact us for booking 👇
☎ 9842179315 , 📞 984-2264219

Address :- Itahari , Nepal

नुवाकोटमा दुर्घटनामा परेको एयर डाइनेस्टीकमा  सवार पाँच जनाको निधन भएको छ । डाइनेस्टीकमा आगो लागेपनी पनि केही कागजपत्र भन...
07/08/2024

नुवाकोटमा दुर्घटनामा परेको एयर डाइनेस्टीकमा सवार पाँच जनाको निधन भएको छ । डाइनेस्टीकमा आगो लागेपनी पनि केही कागजपत्र भने सुरक्षित भेटिएका छन् । जसमा हेलिकप्टरका पाइलट अरुण मल्लको लाइसेन्स आधा जलेको अवस्थामा भेटिएको छ ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौर गाउँपालिका ७ मा दुर्घटना भएको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो १ः४५ बजे उडेको ९एन–एजेडी दुर्घटनाभएको हो । हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला छन् । जसमा नेपाली नागरिक क्याप्टेन अरुण मल्ल, चिनिया नागरिक ताङ जुताओ, उ यियाओ ९महिला०, लि जिइ र झी जेमिङ रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

07/08/2024
Lions Internationaldistrict 325C. MD325, Nepal LY 2024-2025Joint Induction And Installation Ceremony
07/08/2024

Lions International
district 325C. MD325, Nepal LY 2024-2025

Joint Induction And Installation Ceremony

03/03/2024

हजाम काका ...

काका कपाल झरेर तक्लु हुन लाग्यो
कोइबात छैन सर, बस रोग नलागोस, बाँकी जे छ त्यसैमा खुसी हुनुपर्छ ।

09/09/2023
जेष्ठ नागरिक सास्कृतिक उत्सव इटहरी २०८० प्रतिभा छनोट कार्यक्रमका केही तस्बिरहरु। 📷Bulet Khatiwada
09/09/2023

जेष्ठ नागरिक सास्कृतिक उत्सव इटहरी २०८० प्रतिभा छनोट कार्यक्रमका केही तस्बिरहरु।
📷Bulet Khatiwada

21/06/2023

Address

Itahari

Telephone

+9779842179315

Website

Alerts

Be the first to know and let us send you an email when Kavyakala Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kavyakala Studio:

Share