LRG Vlog

LRG Vlog Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LRG Vlog, .

Ncell  ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड सहयोग रकम हस्तान्तरण गरेका छ 🙂
27/08/2026

Ncell ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड सहयोग रकम हस्तान्तरण गरेका छ 🙂

🚨जरुरी सूचना 🚨विपद् राहतका लागि सहयोग गर्दा पारदर्शिता र जवाफदेहिता कायम गरौँ!व्यक्तिगत बैंक खातामा वा अप्रमाणित रकम संक...
26/08/2026

🚨जरुरी सूचना 🚨
विपद् राहतका लागि सहयोग गर्दा पारदर्शिता र जवाफदेहिता कायम गरौँ!

व्यक्तिगत बैंक खातामा वा अप्रमाणित रकम संकलन अभियानमार्फत सहयोग गर्नुको सट्टा, विपद् राहतमा सहयोग गर्न इच्छुक सबैलाई आधिकारिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै रकम जम्मा गर्न अनुरोध गरिएको छ।

विपद् राहतका नाममा विभिन्न व्यक्ति तथा संस्थाहरूले रकम संकलन अभियान सञ्चालन गर्न सक्छन्। सहयोग रकमको पारदर्शिता र उचित हिसाब–किताब सुनिश्चित गर्न तल उल्लेखित आधिकारिक खातामध्ये कुनै खातामा सिधै रकम जम्मा गर्न सकिन्छ।

खाता नाम: PM DAIBI PRAKOP UDAR KOSH
खाता प्रकार: चालु खाता (Current Account)

1. राष्ट्रिय वाणिज्य बैंक, पुतलीसडक: 1130100003762001
2. कृषि विकास बैंक लिमिटेड, रामशाहपथ: 00100201002907014
3. नेपाल बैंक लिमिटेड, काठमाडौं: 00200100510039000001
4. एभरेस्ट बैंक लिमिटेड, नयाँ बानेश्वर: 00101102200012
5. स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड, लाजिम्पाट: 0001013243801
6. ग्लोबल आइएमई बैंक लिमिटेड, ज्ञानेश्वर: 0411010000005
7. हिमालयन बैंक लिमिटेड, थमेल: 01905631210011
8. नबिल बैंक लिमिटेड, दरबारमार्ग: 1710017505285
9. हिमालयन बैंक लिमिटेड, कमलादी: 01905631210046 — USD खाता

26/08/2026

🚨High Alert 🚨
बाढिले रसुवा स्याफ्रु पुरै तहसनहस भएको देखिन्छ , उद्धारको लागी सरकार खटिरहेको छ उद्धार ,खोजिकार्य तथा सहयताका लागी सबैलाई अपिल !
१२३४ · १०० · १११४

26/08/2026

रसुवा बाढि ! सतर्क रहौँ, सुरक्षित रहौँ !! 🙏

24/08/2026

एउटा मिठो प्रेमकथा ❤️🫶🏻❤️‍🩹:)

एक साँझ ऊ बाटोको छेउमा चुपचाप उभिएको थियो। आकाशमा हल्का बादल थियो, अनि उसको मनमा भने एउटै मान्छेको सम्झना।

त्यही बेला उनी मुस्कुराउँदै उसको अगाडि आइन्।

“के सोच्दैछौ?” उनले सोधिन्।

ऊ केही बेर मौन रह्यो अनि बिस्तारै भन्यो, “तिमीलाई।”

उनी हाँसिन्। “मलाई त सधैं सम्झिरहन्छौ कि क्या हो?”

ऊ मुस्कुराउँदै भन्यो, “तिमीलाई सम्झनु मेरो बानी होइन, मेरो खुसी हो।”

त्यो दिनदेखि उनीहरूको भेट सामान्य भेट रहेन। साना–साना कुरामा हाँस्नु, रिसाउनु, फेरि मनाउनु, एकअर्काको दुःखमा साथ दिनु—यिनै कुराहरूले उनीहरूको प्रेमलाई गहिरो बनाउँदै लग्यो।

समय बित्दै गयो। एक दिन उनीले सोधिन्, “यदि म तिम्रो जीवनबाट टाढा भएँ भने?”

ऊ उनको हात समाउँदै भन्यो, “तिमी टाढा जान सक्छौ, तर मेरो मनबाट कहिल्यै होइन।”

उनको आँखामा आँसु आयो। उनले मुस्कुराउँदै भनिन्, “त्यसो भए एउटा वाचा गर।”

“के?”

“जिन्दगी जति नै कठिन भए पनि, मेरो हात कहिल्यै नछोड्नु।”

उसले उनको हात अझ बलियोसँग समात्यो र भन्यो, “वाचा… तिमी मेरो प्रेम मात्र होइनौ, मेरो जीवनको सबैभन्दा सुन्दर अध्याय हौ।”

र त्यसपछि उनीहरूलाई थाहा भयो—साँचो प्रेम ठूलो वाचा होइन, हरेक कठिन समयमा पनि एकअर्काको साथ नछोड्नु रहेछ !! ❤️🫶🏻❤️‍🩹👏🏼♨️♨️:)) ゚ LRG Vlog

24/08/2026

🔥 अब कुरा शब्दको होइन, मैदानमा जवाफ दिने समय हो! 💪⚡ Rabindra Dhat vs Kasib Mundroch 🔥भिडन्त जबरजस्त हुनेवाला छ। हार मान्ने होइन, अन्तिम सेकेन्डसम्म लड्ने हो! 🥊🔥 Best wishes Nepali Tiger :)🇳🇵❤️🐅 ゚ LRG Vlog

जन्मदिनको धेरै–धेरै शुभकामना राजा ! तिम्रो जीवन सधैं सुख, शान्ति, सफलता र खुसीले भरिपूर्ण रहोस शुभकामना सानो राजा ❤️❤️‍🩹...
24/08/2026

जन्मदिनको धेरै–धेरै शुभकामना राजा ! तिम्रो जीवन सधैं सुख, शान्ति, सफलता र खुसीले भरिपूर्ण रहोस शुभकामना सानो राजा ❤️❤️‍🩹🫶🏻🎂🎉💐:))

23/08/2026

च्याउ (Mushroom) जो सिजन नै च्याउको छ ❤️🫶🏻❤️:))
゚ LRG Vlog see more

🚨 NEWS ALERT 🚨Sandeep Lamichhane has been appointed as Nepal’s new ODI captain! 🔥🏏A new chapter begins for Nepal cricket...
10/08/2026

🚨 NEWS ALERT 🚨

Sandeep Lamichhane has been appointed as Nepal’s new ODI captain! 🔥🏏

A new chapter begins for Nepal cricket. 🇳🇵

04/08/2026

जन्मभुमि :)) ❤️‍🩹🫶🏻❤️‍🩹
゚ LRG Vlog

Address


Telephone

+9779864352284

Website

Alerts

Be the first to know and let us send you an email when LRG Vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Photography Service?

Share