04/03/2026
कति आमाहरूको काख रित्तो भयो।
अब सोच्ने बेला आएको छ।
तपाईंको एक भोटले ठूलो परिवर्तन ल्याउन सक्छ।
भोट हाल्दा राम्रोसँग विचार गरेर हाल्नुहोस्।
ती आमाको ठाउँमा आफूलाई राखेर सोच्नुहोस्
र त्यसपछि मात्र आफ्नो भोट प्रयोग गर्नुहोस्।
जय देश, जय राष्ट्र—हाम्रो गौरव, हाम्रो नेपाल।