Indreni Digital Photo Lab

Indreni Digital Photo Lab Photographer

19/08/2026
19/08/2026

❤️ Happy Customer, Our Happiness! ❤️
तपाईंको विश्वास नै हाम्रो सबैभन्दा ठूलो सफलता हो। 🙏✨
अफर भनेको छुट मात्र होइन,
बजारभन्दा सस्तो मूल्यमा टिकाउ, गुणस्तरीय र भरपर्दो सेवा पनि हो।
📸 सानो फ्रेम त धेरैले बनाउँछन्,
तर ठूला–ठूला फोटो फ्रेम आकर्षक, मजबुत र उत्कृष्ट फिनिसिङका साथ बनाउने हो भने…
👉 तपाईंको पहिलो रोजाइ – Indreni Digital Photo Lab
📐 उपलब्ध फोटो फ्रेम साइजहरू:
6×8 | 8×10 | 8×12 | 10×12 | 10×15 | 12×18 | 13×19 | 24×36
🔥 सबै साइजका फोटो फ्रेमहरूमा विशेष छुट!
✅ बजार धाइरहनु पर्दैन।
📲 आफ्नो फोटो WhatsApp / Viber मा पठाउनुहोस्।
🎨 नयाँ–नयाँ आकर्षक डिजाइनहरू रोज्नुहोस्।
💯 बजारभन्दा सस्तो मूल्यमा उत्कृष्ट गुणस्तरको सेवा पाउनुहोस्।
📞 सम्पर्क: 9857822025
🙏 आजै अर्डर गर्नुहोस्, आफ्ना अमूल्य सम्झनालाई सुन्दर फ्रेममा सजाउनुहोस्।
📍 Indreni Digital Photo Lab
BP Chowk, Tulsipur, Dang

18/08/2026

जल्नेहरू त जलिरहन्छन् आफ्नै कारणले,
हामी भने चुपचाप आफ्नै बाटोमा हिँडिरहन्छौँ।कसैलाई हराउने चाहना छैन,बस् आफ्नै मान्छे र आफ्नै खुसीसँग रमाउने चाहना छ। ❤️‍🩹

Address

Tulsipur
22400

Telephone

+9779857822025

Website

Alerts

Be the first to know and let us send you an email when Indreni Digital Photo Lab posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Indreni Digital Photo Lab:

Share