मेरो गन्तव्य

Mero Gantabya Sports Hub- Page and Yt Channel
www.meroogantavya.co
YouTube link
https://youtube.com/?si=qg_41_XoaWKdikuF
"जहाँ मैदान त्यँहा खेल,
जहाँ खेल त्यहाँ 'गन्तव्य स्पोर्टस
मेरो गन्तव्य,'
9814960257/9867998738/
9767188495

 दोस्रो पालिका स्तरीय अध्यक्ष कप २०८३ आज भएको फाईनल खेलमा छथर जोरपाटी गा•पा• V/S धनकुटा नगरपालिका बिच भएको खेलमा ३-१ गोल...
15/06/2026



दोस्रो पालिका स्तरीय अध्यक्ष कप २०८३

आज भएको फाईनल खेलमा छथर जोरपाटी गा•पा• V/S धनकुटा नगरपालिका बिच भएको खेलमा ३-१ गोल अन्तरले छथर जोरपाटीले दोस्रो पालिका स्तरीय अध्यक्ष कप २०८३ को उपाधि हासिल गरेको छ।

🥇प्रथम पुरस्कार - रू १,५०,०००/-
🥈दोस्रो पुरस्कार - रू ७५,०००/-

* बिधागत पुरस्कारहरू
•सर्बउत्कृट खेलाडी - बिक्रम लिम्बु
•सर्बाधिक गोलकरता-पदम भटराई,प्रसान्त श्रेष्ट,बिक्रम लिम्बु
•उत्कृष्ट गोलकियपर - निकेश सुन्दाश
•उत्कृष्ट डिफेन्स- वम भुजेल
•उत्कृष्ट मिड फिल्डर - इनाम तामाङ्
•उतकृष्ट कोच - लक्ष्मी नारायण श्रेष्ठ

📸
15/06/2026

📸

 #पुरस्कार_वितरण 📸धनकुटा जिल्लाको सहिदभुमि गाउँपालिका १ सफाइटारमा जारी १३औं छिन्ताङ्ग सहिदकप खुल्ला पुरुष फुटबल प्रतियोग...
14/06/2026

#पुरस्कार_वितरण 📸

धनकुटा जिल्लाको सहिदभुमि गाउँपालिका १ सफाइटार
मा जारी १३औं छिन्ताङ्ग सहिदकप खुल्ला पुरुष फुटबल
प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ।

प्रतियोगिताको फाइनल खेलमा सरस्वती युवा क्लवलाइ
२-० गोल अन्तरले पराजीत गर्दै सिर्जनशिल युवा क्लव
उपाधि चुम्न सफल भएको छ। विजेता टोलिले नगद
रु.१,११,१११/- ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्
उपविजेता टोली सरस्वती युवा क्लवले नगद रु.५५,५५५/-
ट्रफी मेडल र प्रमाणपत्र मा चित्त बुझाएको छ।

फाइनल खेलको म्यान अफ दि म्याच सबिन घिमिरे घोषित
भएका छन्।

प्रतियोगिताको विधागत पुरस्कारहरू
• वेष्ट डिफेन्डर - मित्र राइ (सरस्वती युवा क्लव)
• वेष्ट गोल किपर - रोशन कार्की (सरस्वती युवा क्लव)
• वेष्ट फर्वाड - बिनोद राइ (सिर्जनशिल युवा क्लव)
• वेष्ट मिडफिल्डर - उमेश कार्की (सरस्वती युवा क्लव)
• वेष्ट प्लेयर अफ दि टुर्नामेन्ट - प्रतिश थापा मगर (SYC)
• हाइ स्कोर - मिलन लिम्बु - (सिर्जनशिल युवा क्लव)

Pic By : मेरो गन्तव्य

दोस्रो अध्यक्ष कप पालिका स्तरीय पुरुष फुटबल प्रतियोगिता - २०८३CHAMPIONS-छथर जोरपाटी गा•पा•दोस्रो पालिका स्तरीय अध्यक्ष क...
14/06/2026

दोस्रो अध्यक्ष कप पालिका स्तरीय पुरुष फुटबल प्रतियोगिता - २०८३
CHAMPIONS-छथर जोरपाटी गा•पा•

दोस्रो पालिका स्तरीय अध्यक्ष कप २०८३

आज भएको फाईनल खेलमा छथर जोरपाटी गा•पा• V/S धनकुटा नगरपालिका बिच भएको खेलमा ३-१ गोल अन्तरले छथर जोरपाटीले दोस्रो पालिका स्तरीय अध्यक्ष कप २०८३ को उपाधि हासिल गरेको छ।

🥇प्रथम पुरस्कार - रू १,५०,०००/-
🥈दोस्रो पुरस्कार - रू ७५,०००/-

* बिधागत पुरस्कारहरू
•सर्बउत्कृट खेलाडी - बिक्रम लिम्बु
•सर्बाधिक गोलकरता-पदम भटराई,प्रसान्त श्रेष्ट,बिक्रम लिम्बु
•उत्कृष्ट गोलकियपर - निकेश सुन्दाश
•उत्कृष्ट डिफेन्स- वम भुजेल
•उत्कृष्ट मिड फिल्डर - इनाम तामाङ्
•उतकृष्ट कोच - लक्ष्मी नारायण श्रेष्ठ

१३औं छिन्ताङ्ग सहिदकपको उपाधि सिर्जनशिल युवा क्लव लाइ 👏
14/06/2026

१३औं छिन्ताङ्ग सहिदकपको उपाधि सिर्जनशिल युवा
क्लव लाइ 👏

14/06/2026

𝐋𝐈𝐕𝐄 !! ❗ FINAL FINAL FINAL
१३औं छिन्ताङ्ग सहिदकप २०८३

🇳🇵"स्वस्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद"
𝐓𝐇𝐈𝐒 𝐋𝐈𝐕𝐄 𝐁𝐑𝐎𝐔𝐆𝐇𝐓 𝐓𝐎 𝐘𝐎𝐔 𝐁𝐘:
आयोजक - 𝐌𝐢𝐭𝐞𝐫𝐢 𝐲𝐮𝐰𝐚 𝐜𝐥𝐮𝐛 𝐒𝐚𝐡𝐢𝐝𝐚𝐛𝐡𝐮𝐦𝐢-𝟏,𝐜𝐡𝐡𝐢𝐧𝐭𝐚𝐧𝐠 , 𝐃𝐡𝐚𝐧𝐤𝐮𝐭𝐚

🙏 𝐇𝐚𝐦𝐫𝐨 𝐋𝐢𝐯𝐞 लाई 𝐋𝐢𝐤𝐞 𝐂𝐨𝐦𝐦𝐞𝐧𝐭 र
𝐒𝐡𝐚𝐫𝐞 गरेर साथ दिनु होला 🙏

#𝐌𝐢𝐭𝐞𝐫𝐢 #𝐲𝐮𝐰𝐚 #𝐜𝐥𝐮𝐛 #𝐃𝐤𝐭
#𝐜𝐡𝐡𝐢𝐧𝐭𝐚𝐧𝐠 #𝐬𝐚𝐡𝐢𝐝𝐛𝐡𝐮𝐦𝐢

14/06/2026

𝐋𝐈𝐕𝐄 !! ❗ 𝐅𝐈𝐍𝐀𝐋 𝐅𝐈𝐍𝐀𝐋 𝐅𝐈𝐍𝐀𝐋
१३औं छिन्ताङ्ग सहिदकप २०८३
🇳🇵"स्वस्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद"
𝐓𝐇𝐈𝐒 𝐋𝐈𝐕𝐄 𝐁𝐑𝐎𝐔𝐆𝐇𝐓 𝐓𝐎 𝐘𝐎𝐔 𝐁𝐘:
आयोजक - 𝐌𝐢𝐭𝐞𝐫𝐢 𝐲𝐮𝐰𝐚 𝐜𝐥𝐮𝐛 𝐒𝐚𝐡𝐢𝐝𝐚𝐛𝐡𝐮𝐦𝐢-𝟏,𝐜𝐡𝐡𝐢𝐧𝐭𝐚𝐧𝐠 , 𝐃𝐡𝐚𝐧𝐤𝐮𝐭𝐚

🙏 𝐇𝐚𝐦𝐫𝐨 𝐋𝐢𝐯𝐞 लाई 𝐋𝐢𝐤𝐞 𝐂𝐨𝐦𝐦𝐞𝐧𝐭 र
𝐒𝐡𝐚𝐫𝐞 गरेर साथ दिनु होला 🙏

#𝐌𝐢𝐭𝐞𝐫𝐢 #𝐲𝐮𝐰𝐚 #𝐜𝐥𝐮𝐛 #𝐃𝐤𝐭
#𝐜𝐡𝐡𝐢𝐧𝐭𝐚𝐧𝐠 #𝐬𝐚𝐡𝐢𝐝𝐛𝐡𝐮𝐦𝐢

𝐅𝐈𝐍𝐀𝐋 𝐀𝐋𝐄𝐑𝐓 ❗१३औं छिन्ताङ्ग सहिदकप - 2083खुल्ला पुरुष फुटबल प्रतियोगिताको फाइनल खेलसिर्जनशिल युवा क्लव र सरस्वती युवा क्...
14/06/2026

𝐅𝐈𝐍𝐀𝐋 𝐀𝐋𝐄𝐑𝐓 ❗
१३औं छिन्ताङ्ग सहिदकप - 2083
खुल्ला पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल
सिर्जनशिल युवा क्लव र सरस्वती युवा क्लव बिच
उपाधिका लागि प्रतिस्पर्धा हुदैछ। सम्पुर्ण खेल प्रेमी
महानुभावहरु लाइ २ बजे लामेचौर खेल मैदान मै
उपस्थित भइ खेलको शोभा बढाइ खेलको मनोरञ्जन
लिनु हुन हार्दिक अनुरोध गर्दछौ 🙏

प्रत्यक्ष प्रसारण हेर्न नभुल्नु होला 🙏
मेरो गन्तव्य / मेरो गन्तव्य Live


सेमिफाइनलमा सिद्ध बाबा लाइ पराजित गर्दै सरस्वती युवा क्लव फाइनलमा प्रवेश गरेको छ 👏
13/06/2026

सेमिफाइनलमा सिद्ध बाबा लाइ पराजित गर्दै सरस्वती
युवा क्लव फाइनलमा प्रवेश गरेको छ 👏

Address

छथर हमर्जुङ
Terhathum
57106

Alerts

Be the first to know and let us send you an email when मेरो गन्तव्य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मेरो गन्तव्य:

Share