31/10/2023
कञ्चनपुरको बाणीबंक देखि कलौवापुरको बिचको बाटोमा मोटरसाईकलमा यही कार्तिक ५ गतेका दिन बिहान १० बजे तिर न्यू एम.बी. हार्डवयरको कर्मचारीको साथमा रहेको मोटरसाईकमा जादै गर्दा झोलाबाट नगद रकम १२ लाख ५० हजार हराएको हुदा भेट्टाउने मानुभावले सम्पर्कको लागि 9848423983, 091-550606 मान बहादुर चौधरीलाई सम्पर्क गरी दिन हुन बिनम्र अनुरोध छ ।
भेट्टाउनेलाई बिशेष आक्रषक पुरुष्कारको समेत बेवस्ता रहेको जानकारी गरिन्छ ।