Kamal Adhikari

Kamal Adhikari ताजा र सन्देशमूलक जानकारीका लागि पेज लाइक गर्नुहाेस् ।

सिमसिम पानी परेको छ । कालीगण्डकी बढेको छ । तपाईंको तिर के छ आजको मौसम ?विपदजन्य घटना हुन सक्छ्न सतर्कता अपनाउनु होला ।🙏
17/08/2026

सिमसिम पानी परेको छ । कालीगण्डकी बढेको छ ।
तपाईंको तिर के छ आजको मौसम ?
विपदजन्य घटना हुन सक्छ्न सतर्कता अपनाउनु होला ।🙏

गाउँको घर त ग्यास अभावले बन्द भयो रे !शहरका घर के होलान ??
17/08/2026

गाउँको घर त ग्यास अभावले बन्द भयो रे !
शहरका घर के होलान ??

लौ यस्तो भन्नू भएछ मान्ने ज्युले फेरि !
17/08/2026

लौ यस्तो भन्नू भएछ मान्ने ज्युले फेरि !

तानसेनको मिसन अस्पताल भएको क्षेत्रको पुरानो तस्वीर !कति परिवर्तन भएको रहेछ है। जानकारहरुले प्रतिक्रिया दिनुहोला ।
17/08/2026

तानसेनको मिसन अस्पताल भएको क्षेत्रको पुरानो तस्वीर !
कति परिवर्तन भएको रहेछ है।
जानकारहरुले प्रतिक्रिया दिनुहोला ।

नाग पन्चमीको सबैमा शुभकामना नागपञ्चमी हिन्दूहरूको एक महत्वपूर्ण पर्व हो। यस दिन सर्पहरूलाई नाग देवता मानेर पूजा गरिन्छ। ...
17/08/2026

नाग पन्चमीको सबैमा शुभकामना
नागपञ्चमी हिन्दूहरूको एक महत्वपूर्ण पर्व हो। यस दिन सर्पहरूलाई नाग देवता मानेर पूजा गरिन्छ। हिन्दू धर्ममा नागलाई भगवान शिवको गलामा र भगवान विष्णुको शय्याको रूपमा मानिन्छ।
यसको महिमा भनेको नागहरूको पूजा गर्नाले घरपरिवारमा सुख, शान्ति र समृद्धि आउँछ भन्ने विश्वास गरिन्छ। साथै, सर्पको भयबाट मुक्ति पाइन्छ। यो पर्वमा मानिसहरू घरको मूल ढोकामा नागको चित्र टांसेर पूजा गर्छन् र नाग देवतालाई दूध, फूल र नैवेद्य चढाउँछन्।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ चालिसेमा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।
17/08/2026

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ चालिसेमा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।

सुपा देउरालीको दर्शन गरेर सुत्नुहोस 🙏🙏मनोकाक्षा पूरा गर्नुहोस् ।🙏
16/08/2026

सुपा देउरालीको दर्शन गरेर सुत्नुहोस 🙏🙏
मनोकाक्षा पूरा गर्नुहोस् ।🙏

सम्भव होला त ?क्षमताभन्दा धेरै लोड बोकेर सडक र पुलमा क्षति पुर्‍याउने मालवाहक गाडीलाई प्रतिपटक ५ लाख रुपैयाँसम्म जरिवाना...
16/08/2026

सम्भव होला त ?
क्षमताभन्दा धेरै लोड बोकेर सडक र पुलमा क्षति पुर्‍याउने मालवाहक गाडीलाई प्रतिपटक ५ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ ।

16/08/2026
एकातिर अभाव!अर्कोतिर सुविधा ।
16/08/2026

एकातिर अभाव!
अर्कोतिर सुविधा ।

Address

Tansen

Telephone

+9779847219006

Website

Alerts

Be the first to know and let us send you an email when Kamal Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kamal Adhikari:

Shortcuts

Share