स्याङ्जा सटुका

स्याङ्जा सटुका news update

21/03/2026

चैत को झरी
हल्का जाडो 😗🫠🫠

09/03/2026

जय कुल देवता

09/03/2026

जय कुल देवता
night

08/03/2026

पाण्डेय कुल पूजा भोलि २५ गते हुदैछ।
🙏 कालीगण्डकी ३ सटुका

03/03/2026

भजन चलिरएको छ।
ग्रहण समय मा

01/03/2026

बलिया देशहरूले आफ्नो राष्ट्रिय स्वार्थमा धक्का लागे युद्द सुरू गर्छन ! हामी पनि
२ वटा महाशक्ति राष्ट्को बिचमा छौ , हाम्रो आउने नेतृत्वलाइ पनि यो भौगोलिक संबेदनशीलता र आफ्नो राष्ट्रियता बिच सन्तुलन मिलाउनु पर्ने ठूलो चुनौती हुनेछ !

23/02/2026

20/02/2026

मेरो माया किन मारेको

19/02/2026

टाकिचैारे बाजा सटुकाको नाच।
कति रमाइलो ।

15/02/2026

शिवरात्री विशेष सटुका २०८२

26/01/2026

लोकप्रियताले चुनाव जिताउन सक्छ, तर शासनलाई टिकाउन सक्दैन। आक्रोशले आन्दोलन ल्याउँछ, तर देश चलाउन अनुशासन, अनुभव र संस्थागत क्षमता चाहिन्छ। त्यसैले भावनात्मक नाराहरू र वास्तविक काम फरक कुरा हुन् भन्ने बुझ्न जरुरी छ।

त्यसैले आज हामी सबै नेपालीले आवेगभन्दा विवेकसहित विचार आदान–प्रदान गरौँ, जसले हाम्रो गाउँ–सहर र छिमेकको बोलिचाली सभ्य बनोस्। यसरी हामीले आउने पुस्तालाई पनि राम्रो बानी–व्यवहार सिकाउन सक्छौँ।चुनाबको सन्दर्भमा एक पक्षले अर्को पक्षलाई गर्ने टिप्पणी सहनशील र लोकतान्त्रिक बनोस्। किनकि चुनाव सकिएपछि पनि हामी यही देश र समाजमा छिमेकीसँग मिलेर बस्नुपर्छ। सुख–दुखमा एकले अर्कोलाई सहयोग गर्नुपर्छ। त्यसैले नेतादेखि जनतासम्म सबैले सहनशील हुँदै लोकतान्त्रिक चरित्र अभ्यास गरौँ 🙏🙏।

09/12/2025

satuka vajan short clip

Address

Syangja

Website

Alerts

Be the first to know and let us send you an email when स्याङ्जा सटुका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category