Bharkot stupa syangja

Bharkot stupa syangja Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bharkot stupa syangja, Photography Videography, bharkot, Syangja.

विश्वशान्ति स्तुपा भारकोटको लागि सहयोग गर्नुहुने स्याङ्जा पु न पा -७ मोहोरिया  हाल UK निवासी क्या तुल आले ज्यु बाट रु 41...
04/05/2025

विश्वशान्ति स्तुपा भारकोटको लागि सहयोग गर्नुहुने स्याङ्जा पु न पा -७ मोहोरिया हाल UK निवासी क्या तुल आले ज्यु बाट रु 41,111/- (एकचालिस हजार एकसय एघार) प्रदान गर्नु भएको छ। तेसैगरी हाम्रो गाउँ भारकोटका घन बहदुर गुरुङ(खाल्टे मसिना)बाट पहिलो र दोस्रो किस्ता गरि रु-1,00155/- एकलाख एकसय पच्पन्न र भारकोटकै घुलिस्वाँरा हाल बाडखोला निवासी हनेरी क्या मेग बहादुर थापामगर बाट रु 50,000/- पचास हजार रकम प्रदान गर्नु भएको छ। उहाँहरुलाई स्तुपा परिवारको तर्फबाट धेरै धेरै धन्यवाद साथै परिवारजनहरुमा सुखशान्ति,समृद्धि सुस्वस्थे दिर्घायुको शुभकामना🌷🌷व्यक्त गर्दै भगवान बुद्ध सङ्ग प्राथाना गर्दछौ।
धन्यवाद 🙏🙏

05/03/2025
19/02/2025

आज २०८१/११/०७ गते बुधबार हाम्रो विश्वशान्ती स्तुपाको नयाँ कार्यसमितीको अध्यक्ष बिरेन्द्र भाट ज्युको अध्यक्षेतामा पहिलो वैठक विविध बिषयमा छलफल गरि नयाँ कार्ययोजना सहित आवस्यक निर्णय गरि सम्पन्न भएको छ। यसै सन्दर्भमा हाम्रै गाउँका सदस्य श्री बिजय गुरुङ तथा उहाँको धर्म पत्नी सुमित्र गुरुङ ज्यु लाई आजिवन सदस्य हुनुभएकोमा उहाँलाई स्तुपाको ब्याज/टोपी खदा लगाई सम्मान गरियो। त्यसैगरि हँदिभन्ज्याङ्ग टोलका श्री डम्बर बहदुर राइभाट तथा उहाँको धर्म पत्नी चित्रकलि राइभाटबाट स्तुपाको लागि रु ५५५५५/- (पचपन्न हजार पाँच सय पचपन्न)रुपियाँ नगद रकम प्रदान गर्नु भएकोमा उहाँहरु दुवै जनालाई पनि खादा र अबिरले सम्मान गरि धन्यवाद ज्ञापन गर्यौ। साथै उहाँहरु सबैजनालाई हार्दिक हार्दिक नमान गर्दै सुख शान्ती समृद्धि उत्तरोउत्तर प्रगतिको शुभकामना दिन चाहन्छु साथै भगवान बुद्धले सधै आशीर्वाद दिउन।
भवतु सर्ब मंगलम !

16/12/2023

आज २०८०/०८/३० गते हाम्रो विश्वशान्ति स्तुपाको लागि स्याङ्जा पु व न-७ कलैचे हाल पोखरा-१५ निवासी (ङ्यो नासा टहो समाज)का निवर्तमान अध्यक्ष श्री थमनसिङ गुरुङ तथा उहाँको धर्मपत्नी चिजा गुरुङको तर्फबाट रु १०१००/-(दस हजार एकसय) स्तुपाका अध्यक्ष श्री आई बहादुर गुरुङ ज्युलाई हस्तान्तरण गर्नुभयो। यसै उपलक्ष्यम हामी उहाँहरुलाइ धेरै धेरै धन्यवाद दिन चाहन्छौ साथै सुख शान्ति समृद्धि र दिर्घायुको शुभकामना ब्य्क्त गर्दछौ।

२५६७ बुद्धजयन्ती (बुद्ध पुर्णिामा)को शुभदिनपारि  बिश्वशान्ति स्तुप भारकोटको लागि दान सहयोग गर्नुहुने महानुभाबहरु १-मोतिर...
08/05/2023

२५६७ बुद्धजयन्ती (बुद्ध पुर्णिामा)को शुभदिनपारि बिश्वशान्ति स्तुप भारकोटको लागि दान सहयोग गर्नुहुने महानुभाबहरु
१-मोतिराज थापा पोखरा महानगरपालिका =१७ छोरेपाटन हाल (UK)बाट रु१०००७/-(दस हजार सात रुपैया)
२-अमृत कुमार राना पुतलीबजार नगरपालिका -८ बहाकोट हाल (बिरौटा-१७ पोखरा)बाट रु १०००५/-(दस हजर पाँच)
३-दया कुमारी थापा पुतलीबजार नगरपालिका -७मसर्का हाल भरतपुर चितवन बाट रु १०५०५/- (दस हजार पाँचसय पाँच )
४-सिर्मा थापा पुतलीबजार नगरपालिका -८ हाल पोखरा महानगर-१७ छोरेपाटनबाट रु १०५०५/-(दस हजार पाँचसय पाँच)
५-सुमित्रा थापा (जापान)बाट रु १०५००/-(दस हजार पाँच सय)
६-जिरा माया थापा बाड्खोला स्याङ्जाबाट रु१०,०००/-(दस हजार रुपैयाँ)
७-श्रीमती नारिसारा देवि राना (स्वर्गीय तल बहादुर रानाको स्मृतिमा)बहाकोट रु११०००/- (एघार हजार)
८श्रीमती चित्र कुमारी थापा घुलिस्वोरा भारकोट रु१५०००/- (पन्द्र हजार)दान सहयोग गर्नु भएको छ। उहाँहरु सम्पुर्ण परिवारहरुको सुख शान्ति समृद्धि उन्नति प्रगति र दीर्घआयुको शुभकामना ब्यक्त गर्दै भगवान बुद्ध समक्ष शुभमङ्गलको प्रथाना चढाउछौ।

श्री बिश्वशान्ति स्तूप भारकोटको लागि नगद रकम US-$100 आर्थिक सहयोग गर्नुहुने गोर्खा जिल्ला हाल Baltimore USA मा रहनुहुने ...
02/04/2023

श्री बिश्वशान्ति स्तूप भारकोटको लागि नगद रकम US-$100 आर्थिक सहयोग गर्नुहुने गोर्खा जिल्ला हाल Baltimore USA मा रहनुहुने श्री राम थापा (लाङ्घाली लाफा) ज्यु साथमा उहाँको धर्म पत्नी श्री रीना थापा ज्यु लाई हाम्रो भारकोट स्तुपा परिवार , सम्पुर्ण भारकोटबासीहरुको तर्फबाट धेरै धेरै धन्यवाद छ। साथै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दै श्री बुद्ध भगवान समक्ष प्राथना गर्दछौ।
नमो बुद्धया🙏,नमो धर्मया🙏नमो संघया🙏🌹🌹🌹

सम्पुर्णमा नमस्कार🙏🙏🙏हाम्रो बिश्वशान्ती स्तुपा भारकोट्को लागि सहयोग गर्नुहुने सहयोगी दाताहरु आउने क्रम जारीरहेको जानकारी...
06/03/2023

सम्पुर्णमा नमस्कार🙏🙏🙏हाम्रो बिश्वशान्ती स्तुपा भारकोट्को लागि सहयोग गर्नुहुने सहयोगी दाताहरु आउने क्रम जारीरहेको जानकारी गराउन चाहन्छु। यसैक्रममा संस्थाका कोषाध्यक्ष श्री तिल बहादुर तमु ज्युको साढुदाई ना सु नन्द प्रसाद तमु साथमा हिता तमु (स्याङ्जा कोल्मा काहुले हाल पोखरा निवासी)को तर्फबाट हाल सम्म रु १०,५५२/-
तेसैगरि उहाँकै (भदै) संकर तमु/पुनम तमु(स्याङ्जा नाम्चे हाल क्रोसिया)बाट रु१०५५५/- प्राप्त भएको जानकारी गराउन चाहान्छु। हामी स्तुपा परिवार सम्पुर्ण भारकोट्बासीहरुको तर्फबाट धेरै धेरै धन्यवाद छ। साथै उहाँहरुको सम्पुर्ण परिवारजनहरुमा सुख, शान्ती,समृद्धी र दिर्घाआयुको सुभकामना,भगवान बुद्धको सधै आशिर्वाद रहोस🙏🙏🌹🌹🌻🌻

Address

Bharkot
Syangja
33800

Telephone

+19804129457

Website

Alerts

Be the first to know and let us send you an email when Bharkot stupa syangja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share