Sunil Basnet- सुनिल बस्नेत

Directions Contact the business

Sunil Basnet- सुनिल बस्नेत 🙏🙏

नेपाली कांग्रेस नलगाड नगरपालिकाकाे १५ औँ नगर अधिवेशनबाट आदरणीय दाई हरिचन्द्र रावलको सभापतित्वमा सर्वसम्मत निर्वाचित टिमल...
23/09/2026

नेपाली कांग्रेस नलगाड नगरपालिकाकाे १५ औँ नगर अधिवेशनबाट आदरणीय दाई हरिचन्द्र रावलको सभापतित्वमा सर्वसम्मत निर्वाचित टिमलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना!!
जय नेपाल!! 🌳

24/07/2026

नेतृत्व त्यो हो जसले संकटका बेला जनताको साथ छोड्दैन।
नेपाली काँग्रेसबाट निर्वाचित नलगाड नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बद्री पन्त जसले भाषणलाई भन्दा कामलाई र विलासिता भन्दा जनतालाई रोजे आज जनताको आसा बनेर उदाइरहेका छन्।

06/07/2026

बि.सं २०८० कार्तिक १७ गतेको त्यो रात ।

02/07/2026

Sad: 😥सुर्खेतबाट कालिकोटको लागि छुटेको फोर्स गाडी कर्णाली राजमार्ग अन्तर्गत दैलेखको साङ्गेतडामा दुर्घटनामा परेको छ । गाडी दिउसो साडे ११ बजेतिर सडकबाट कर्णाली नदिमा खसेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ । गाडीमा चालक र सहचालकसहित ६ जना रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले एक जनाको शव फेला परेको पनि प्रहरीको भनाई ।

30/06/2026

Breaking:नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर रु २० र डिजेलमा प्रतिलिटर रु ३० का दरले घटाएको छ।

18/04/2026

The hard work of the Grandmother

17/04/2026

17/04/2026

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।

माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना। 🙏💙

Address

Karnali
Jajarkot

Website

Alerts

Be the first to know and let us send you an email when Sunil Basnet- सुनिल बस्नेत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sunil Basnet- सुनिल बस्नेत:

Shortcuts

Share