एक्कल यात्रि म

एक्कल यात्रि म राष्ट्रप्रेमी🇳🇵
I love💞my parents a lot. Favorite job:-social service. https://youtube.com/
(3)

10/05/2026

दाउरा बालेर आगो तापी सकेपछि,मान्छेहरु गुनासो गर्दै थिए ,
धुवाँले आँखा पोल्यो भनेर!!😔
#खत्तमप्राणि

Good morning 🌞🌄
09/05/2026

Good morning 🌞🌄

09/05/2026

जे मुखमा आयो त्यही बोलिदिन्छु कतै म हर्क साम्पाङ्ग त हैन....!!😂

05/05/2026

- आफ्नोपनको नाटक नगर्नु मेरो अगाडी मान्छे को अनुहार पढ्ने नराम्रो बानी छ मेरो !💔🥲

05/05/2026

उठ अल्छि हरु 😂

04/05/2026

I got over 100 reactions on my posts last week! Thanks everyone for your support! 🎉

04/05/2026

मुत्न टोइलेट जाँदा पनि हामीले 10 रुपैयाँ तिर्नुपर्छ अनि तिमीहरू सित्तैमा जग्गा खोज्ने 🤣

"जल्दी उहाँ से हटो"

Pp
03/05/2026

Pp

03/05/2026

बिहे गर्न सल्लाह दिने होइन, बिहे गर्नलाई पैसा दिने मान्छेको खाँचो छ मलाई।😂

03/05/2026

हेर्ने दृष्टिकोण र बुझ्ने क्षमता मा भर पर्छ, जे देखियो त्यो वास्तविक नहुन पनि सक्छ।।🌻♥️

03/05/2026

😊 विश्व हाँसो दिवसको हार्दिक शुभकामना! 😊🌍

हाँसो भनेको जीवनको सबैभन्दा सुन्दर औषधि हो। यसले मन हल्का बनाउँछ, सम्बन्धहरू अझ नजिक ल्याउँछ र कठिन समयलाई पनि सहज बनाउँछ। आजको यस विशेष दिनमा, सबैले खुला मनले हाँसौं, अरूलाई पनि हाँसाऔं र जीवनलाई खुसीले भरिपूर्ण बनाऔं।

सधैं मुस्कान बाँड्दै अगाडि बढौं 😊✨

Address

Surkhet

Website

Alerts

Be the first to know and let us send you an email when एक्कल यात्रि म posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category