कर्णाली अपडेट

कर्णाली  अपडेट Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कर्णाली अपडेट, Surkhet.

27/01/2025

६५ लाख धरौटी बदर गरी साधारण तारेखमा राख्न माग गर्दै कास्की उच्च अदालतमा रवि लामिछानेले निवेदन दिने भएका छन 😮✍️

  update रवि लामिछानेलाई १ करोड  रुपैयाँ धरौटीमा छाड्न रुपन्देही अदालतको आदेश😮✍️
26/01/2025

update रवि लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा छाड्न रुपन्देही अदालतको आदेश😮✍️

आज साउन महिनाको दोश्रो सोमबार: भगवान पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
29/07/2024

आज साउन महिनाको दोश्रो सोमबार: भगवान पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

पशुपतिनाथमा जारी कोटिहोम महायज्ञमा देवी प्रतिभा जीका BodyGuard हरुलाई बालयोगेश्वर विजय कृष्णमूर्ति जी महाराजले दुबोको मा...
28/07/2024

पशुपतिनाथमा जारी कोटिहोम महायज्ञमा देवी प्रतिभा जीका BodyGuard हरुलाई बालयोगेश्वर विजय कृष्णमूर्ति जी महाराजले दुबोको मालाले सम्मान गर्नुभएको छ।

जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा. १३ करेखोला बस्ने खम्म बुढाको कच्ची घर वर्षातको कारण भत्किन गई निजको छोरी अं. वर्ष १४/१...
28/07/2024

जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा. १३ करेखोला बस्ने खम्म बुढाको कच्ची घर वर्षातको कारण भत्किन गई निजको छोरी अं. वर्ष १४/१५ की शुशिला बुढा च्यापिएको खबर प्राप्त हुन साथ तत्कालै जि.प्र.का. सुर्खेतबाट प्रहरी टोली घटना स्थलमा खटिई बालिकालाई सकुशल उद्धार गरी थप उपचारका लागी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याईएको

18 को मुत्यु 1 घाइते
24/07/2024

18 को मुत्यु 1 घाइते

14/07/2024

Bus update;गैडाकोटमा भेटीएको दुवै जनाको सनाखत, माडी–१, वर्ष २२ का बिकाश परियार भएको उन्का दाइ बिजय परियारले सनाखत गरेको हो ।

13/07/2024

भाेली बिहान ८ बजेबाट गर्ने भनिएकाे खाेजी कार्य माैसमले साथ दिए विहान ७ बजे बाट गरिने ।

यसरि हुदै छ खोजि पानि भित्र
13/07/2024

यसरि हुदै छ खोजि पानि भित्र

13/07/2024

Nepalgunj Update : नेपालगन्ज मा धारिलो हतियार प्रहार गरी १ युवकको मृत्यु

Address

Surkhet

Telephone

+9779829462298

Website

Alerts

Be the first to know and let us send you an email when कर्णाली अपडेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कर्णाली अपडेट:

Share