Nepal Gallery

Nepal Gallery all types of videos in a single place !!

10/04/2026

काम गरेपछि पशिना आउनेगरी अर्नपर्च ।

26/03/2026

'कर्णाली समृद्वि महोत्सब-२०८२'
चैत्र १२ गतेको कलाकारहरू...

🎉 कर्णाली समृद्धि महोत्सव – २०८२ 🎉✨ प्रदेशकै सबैभन्दा ठूलो सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार मेला ✨📍 स्थान: वीरेन्द्र...
23/03/2026

🎉 कर्णाली समृद्धि महोत्सव – २०८२ 🎉
✨ प्रदेशकै सबैभन्दा ठूलो सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार मेला ✨

📍 स्थान: वीरेन्द्रनगर–६, रेडियो नेपाल, सुर्खेत
🗓️ मिति: २०८२ चैत्र ११ गतेदेखि २२ गतेसम्म

🎤 नेपालका चर्चित कलाकारहरूको धमाकेदार प्रस्तुति
•🎶 लाइभ म्युजिक
• नृत्य
• सांस्कृतिक कार्यक्रम
•🍲 स्थानीय परिकार
• 🛍️ व्यापार स्टल
• 🎡 मनोरञ्जन

🔥 एकै ठाउँमा मनोरञ्जन, संस्कृति र अवसर!
👉 परिवार, साथीभाइ र आफन्तसँग रमाइलो गर्न नछुटाउनुहोस्

#कर्णालीसमृद्धिमहोत्सव

  for enisha b.k
11/03/2026

for enisha b.k

With मोटे ग्याङ नेपाल – I just got recognized as one of their top fans! 🎉
10/03/2026

With मोटे ग्याङ नेपाल – I just got recognized as one of their top fans! 🎉

दैलेख क्षेत्र नं १ बाट नेपाली कांग्रेसकी बासना थापा १२,३७१ मत ल्याएर विजयी ।
06/03/2026

दैलेख क्षेत्र नं १ बाट नेपाली कांग्रेसकी बासना थापा १२,३७१ मत ल्याएर विजयी ।

06/03/2026

दैलेख -१ ताजा निर्वाचन अपडेट
रूख 🌲 - १२५७
सूर्य ☀️- ९२०
घण्टी 🔔- ५२५
तारा - ९१
हलो -२३

06/03/2026

दैलेख-१ मा १६३० मतगणना गर्दा
रुख ६०४
सुर्य ५४९
घण्टी ३३२
तारा ३३

06/03/2026

सुर्खेत २ मा मतगणना सुरु
बराहताल वडा १ को २९५ मत गणना हुँदाको परिणाम
रुख ८२
तारा ७८
सुर्य ७२
घण्टी ४०

Address

Surkhet
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when Nepal Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share