Thapa Abinas/ थापा अविनास

Thapa Abinas/ थापा अविनास Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Thapa Abinas/ थापा अविनास, Photography Videography, Sindhuli.

नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा छनोट भएकोमा हार्दिक बधाई छ नेपाली क्रीकेट  टिमलाई । ❣️🇳🇵❣️
15/10/2025

नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा
छनोट भएकोमा हार्दिक बधाई छ नेपाली क्रीकेट टिमलाई । ❣️🇳🇵❣️

22/07/2025

केही त सिकाैँ छावाबाट🙏🙏 । याे हात्तीकाे जति बुद्धि पनि छैन हाे मान्छेकाे ।

video : social media

'मुर्ती त बनाइस कान्छा बिनास्वादैकाे' 🤣🤣 रसुवाकाे उत्तरगयाधाम क्षेत्रमा बनाइएकाे भगवान शिवकाे मुर्ती कस्ताे लाग्याे ? #स...
20/06/2025

'मुर्ती त बनाइस कान्छा बिनास्वादैकाे' 🤣🤣 रसुवाकाे उत्तरगयाधाम क्षेत्रमा बनाइएकाे भगवान शिवकाे मुर्ती कस्ताे लाग्याे ?
#स्रोत - सामाजिक सन्जाल

सिन्धुलीको विपी राजमार्ग हुँदै यात्रा गर्दै हुनुहुन्छ? यदि हो भने, तपाईंको ध्यान बाटोमा पर्ने सेल्फी डाँडाले अवश्य खिच्न...
13/06/2025

सिन्धुलीको विपी राजमार्ग हुँदै यात्रा गर्दै हुनुहुन्छ? यदि हो भने, तपाईंको ध्यान बाटोमा पर्ने सेल्फी डाँडाले अवश्य खिच्नेछ। त्यहाँको दृश्यहरूलाई अवश्य कैद गर्न नबिर्सनु होला, किनभने ती दृश्यहरूले हाम्रो इतिहासलाई सजाएका छन्।

यदि तपाईं यात्रा गर्दै हुनुहुन्छ भने एकछिन रोकिनुहोस्, र ती कलात्मक मूर्ति तथा चित्रहरूसँग रमाउनुहोस्।

Via. सिन्धुली सेरोफेरो-Sindhuli Serofero

13/06/2025

३० जेठ २०८२
कोशी प्रदेशबाट मनसुन पश्चिमतिर विस्तार हुदै गरेको परिस्थितिमा आगामी तीन दिनको मौसम कस्तो होला त ?

17/05/2025

Shocking: काभ्रेमा एउटा रुखमा चट्याङ पर्दा २ दिन सम्म आगो बलेको छ। जबकी सोही समयमा आकाशबाट जोरले पानी समेत परिरहेको थियाे। विज्ञहरूका अनुसार दुध आउने रुखमा यस्तो हुन्छ। यस्तो घटना विरलै मात्र देख्न पाइन्छ। 😮

रु १ मै विहे: Sanjay Gautam & Ramila Basnet gets married by expensing just Re. 1 as sindoor & other basic items for trad...
14/05/2025

रु १ मै विहे: Sanjay Gautam & Ramila Basnet gets married by expensing just Re. 1 as sindoor & other basic items for traditional wedding were arranged by their friends. ❤️
Thapa Abinas/ थापा अविनास

Address

Sindhuli

Website

Alerts

Be the first to know and let us send you an email when Thapa Abinas/ थापा अविनास posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share