23/01/2026
सफलताको सिढी कसरी चढ्ने बुद्धि
दिनु पर्यो सरस्वती माता !
प्रगती पथमा कसरी बढ्ने बुद्धि दिनु
पर्यो सरस्वती माता !
पढुन्जेल सम्झन्छु पछि भुलेर हैरान भयो...
नविर्सिने गरी कसरी पढ्ने बुद्धि दिनु पर्यो सरस्वती माता..!! 🙏❣️