𝐌 𝐀 𝐆 𝐀 𝐑 𝐍 𝐈

𝐌 𝐀 𝐆 𝐀 𝐑 𝐍 𝐈 Fᴏʟʟᴏᴡ Tʜɪs
Pᴀɢᴇ

05/03/2026

आफूलाई भुइँमा घिसारेर नेताहरूलाई महलमा बसाउन आउने नेपाली आमा।🥺♥️

19/02/2026

"
यो सबै भ्रमै त हो
यादहरुको भबरा
मेरो आँखै अघि खेल्दछ "

03/02/2026

: सान्नानी तिम्रै यादमा ♥️

15/01/2026

"
Happy Maghi Sakarnti sabailai ❤️☺️

25/12/2025

उनको मुहार अगाडि सूर्य मधुरो लागोस्
उनको उपस्थिति बिना जीवन अधुरो लागोस् ..,

23/12/2025

कुन शब्दमा लेखु तिम्रो कमिलाई
बस तिमि बिना हर क्षण अधुरो लाग्छ ।।🌸❤️

02/10/2025

व्याकरण मिलोस या नमिलोस, मेरो लागि खुसी को पर्यावाचि शब्द तिमी नै हो "आमा"।❤️

02/10/2025

Happy Dashain Everyone 💙
दशै को टीका सबैको भाग्यमा नहोला, तर खुशी चाहिँ हरेक को घर मा छाअओस ।।❤✨

10/09/2025

जल्नुपर्ने बेथिति र भ्रष्टचार थियो तर यहाँ देश जलिरहेछ: कहीं न कहीं हामी जितेर पनि हार्यौं !😪💔

23/08/2025

"आफ्ना सारा खुशीहरू बन्धकी राखेर, सन्तानको लागि खुशी किन्न सक्ने महान आत्मा हुनुहुन्छ मेरो बाबा। उहाँको माया र त्याग नै मेरो जीवनको आधार हो, जसले मलाई आजसम्म सँभालेर अघि बढाउन सिकाएको छ।"

Happy Father’s Day to my real hero.

16/08/2025

Happy Krishna Janmashtami To All: कृष्ण जन्माष्टमीको सबैमा शुभकामना ।। ❤️🦚
🙏🕉️

09/08/2025

Happy Janai Purnima/Rakshya Bandhan to all: जनै पूर्णिमा/रक्षा बन्धनको शुभकामना !❤️🙏

Address

Rukumkot

Website

Alerts

Be the first to know and let us send you an email when 𝐌 𝐀 𝐆 𝐀 𝐑 𝐍 𝐈 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 𝐌 𝐀 𝐆 𝐀 𝐑 𝐍 𝐈:

Share