12/04/2019
हजुरहरु पनि सहभागी हुन सक्नुहुन्छ,
सन्चालन भैरहेको new year फोटो प्रतियोगितमा . You may be the winner of photo compitition 2076
special prize by Suit Durbar
Contestant no.570
Name:Anu Acharya
नियमहरु
1) सहभागि हुन पेज लाइक गरेकै हुनुपर्नेछ
2) पेजको इनबक्समा आफ्नो नाम ठेगाना र तस्बिर पठाउनुपर्ने छ।
3) फोटो सफा अनि स्पष्ट हुनुपर्नेछ
4) बिजेता बन्नको लागि धेरै भन्दा धरै आफ्नो फोटोमा लाइक कमेन्ट अनि सेयर हुनुपर्ने छ लाइक कमेन्ट अनि सेयर गर्ने प्रत्यकले पेज लाई अनिवार्य रूपमा लाइक गर्नुपर्ने छ।
5) प्रत्येक ब्यक्तिले ग्रुप लगायत आफ्नो प्रोफाइल मा सेयर गर्नु पर्ने छ।
6) अटो लाइक मान्य हुने छैन
7) फोटो single र couple दुबै मान्य हुनेछ
8) उत्कृष्ट like , share र coment को आधारमा बिजेताको नाम घोषणा गरिने छ ।
9) Like , comnent र mention फोटो open गरेरै गर्नुपर्नेछ ।