19/10/2025
दोश्रो वडा कप फाईनल २०८२
"मन्दिर टोल VS बनसखण्डी टोल"
हार्दिक बधाई छ! बधाई छ !! बधाई छ !!!
मन्दिर टोल विजयी
प्रमुख अतिथि गा.पा. अध्यक्ष देवराज चौधरी,विशिष्ट अतिथी गा.पा उपाध्यक्ष सितादेवी राजवशी, विशिष्ट अथिती वडा अध्यक्ष मनोज कुमार माझी साथै अतिथी गणहरू सुभाष कुमार सरदार,अन्तलाल खवास,रमेश राई,वसन्त कुमार कार्की ,सुरेश विश्वास,राजेश विश्वास ,हरिनन्दन मुडियारी लगायतको बाक्लो उपस्तिथिमा सम्पन्न भएको खेलमा मन्दिर टोल तकियाले जित हासिल गरेको छ,(बनसखण्डी टोलले आत्माघाती गोल गरेको थियो)
प्रथम पुरस्कार :- २५,०००।- सहित शिल्ड, मेडल र प्रमाणपत्र
दोश्रो पुरस्कार :- १५,०००।- सहित शिल्ड, मेडल र प्रमाणपत्र
Lens- Adhikary
Location - Katahari - 7
part 5