Legend's Of Rajbiraj

Legend's Of Rajbiraj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Legend's Of Rajbiraj, Rajbiraj.

02/06/2026

जव राजा विरेन्द्रको हातबाट शोभाले बन्दु*क खो*सिन, यसरी १० मिनेटमै स*खाप भयो विरेन्द्रको वंश, दिपेन्द्र नै ढ*ले

02/06/2026

अर्काको छोरीको बाउ बन्दा मेयर प्र*हरी खो*रमा, लुकेको अवस्थामा प*क्राउ परे वीरगन्जका मेयर राजेशमान सिंह

***nshah

01/06/2026

बालेनका हनुमानहरुको नाममा एउटा पत्र– के नेपाल भारतलाई सुम्पिने हो ? बालेनलाई पनि ओली नै बनाउने हो ?

***nshah

अर्थमन्त्री Swarnim Wagle ले ५० लाखसम्मका गाडीमा मूल्य घट्ने बताएका छन्। 😮
01/06/2026

अर्थमन्त्री Swarnim Wagle ले ५० लाखसम्मका गाडीमा मूल्य घट्ने बताएका छन्। 😮

Finance Minister Swarnim Wagle says, "राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशत नै वृद्धि नै हो, यसमा डाउट नहोस्,  बाहिर सरक...
01/06/2026

Finance Minister Swarnim Wagle says, "राष्ट्रसेवक कर्मचारीको तलब २१ प्रतिशत नै वृद्धि नै हो, यसमा डाउट नहोस्, बाहिर सरकारले ढाँट्यो कि क्या हो, झुक्यायो भन्ने कुरा उठिरहेको छ, १० प्रतिशत आधार तलब (बेस) मा बढेको र अर्को १० प्रतिशत कार्यसम्पादनसँग जोडिने गरी बढाइएको हो ढाँटेका छैनौँ ।"

31/05/2026

PM B***n Shah in parliament says, "हामीले पहिलो वर्षलाई सुशासनको वर्षको रूपमा लिएका छौँ। सुशासन भन्दैमा फेरि हामीले विकास नै गर्दैनौँ, पूर्वाधार नै बनाउँदैनौँ भन्ने चाहिँ होइन। नेपाल सरकारले यो पहिलो वर्ष देशलाई सुशासनतर्फ लाने, बेथितिहरू हटाउने, बलियो जरा बनेर बसेको भ्रष्टाचारलाई निर्मूल गर्न एकदम तत्पर रहेको छ। यो कुरा विभिन्न कार्यालयहरूमा जाँदा मालपोत कार्यालय, कम्पनी रजिस्ट्रार, ब्लु बुक रिन्यु गर्दा विभिन्न ठाउँहरूमा जाँदा देख्नु पनि भएको छ होला। यसलाई नेपाल सरकारले निरन्तरता दिनेछ।"

31/05/2026

एकैदिन २०,५०० ले बढ्यो सुनको भाउ: Gold price increases by Nrs. 20,500 & reaches 3,11,100 per tola today in Nepali Market. 🫩

29/05/2026

पहाडको काप काटेर विकासको विगूल, सडकदेखि सुरुङ, ओलीले पुरा नगरेका योजना बालेनको काँधमा, यस्ता छन् ‘गेम चेन्जर’ परियोजना ***nshah #

28/05/2026

ट्रम्पसँग अनुहार मिलेपछि का*टिनबाट जो*गियो भैसी, सरकारले नियन्त्रणमा लिएर राख्यो चिडियाखानामा

28/05/2026

बालेनको पहिलो बजेटमा स्वर्णिमको सानदार कार्यक्रम, करमा ब्यापक हेरफेर, रोजागरीको अवसर, अरु के छ ?

Address

Rajbiraj
67058

Telephone

+9779807767058

Website

Alerts

Be the first to know and let us send you an email when Legend's Of Rajbiraj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share