02/10/2023
२४ घण्टे-आकस्मिक भव्य अफर फर डिसहोम फाइबरनेट कस्टोमर
Asian games अन्तर्गत भोलि हुने इण्डिया र नेपालको क्रिकेट खेल र खेलाडीलाई सपोर्टको लागि डिसहोम फाइबरनेटका ग्राहकलाई डिसहोमले ल्याएको छ , एक बर्षमा २४ महिना २४ घण्टे अफर
यो अफर अन्तर्गत आज अहिले १२ बजेदेखि भोलि दिउसो ११.५९ बजे सम्म ( Net only/ DTH combo/ IPTV combo) जुनसुकै प्याकेज को १ बर्षको रिनिउ रिचार्जमा ग्राहकले १२ महिना बोनस सहित २४ महिना इन्टरनेट सेवा पाउनेछन्।
* यो अफर २४ घण्टाको लागि मात्रै लागु हुनेछ
* Net only/ DTH combo/ Iptv combo सबैमा यो अफर लागु हुनेछ
* यो अफर 12 महिनाको Renew recharge मा मात्रै लागु हुनेछ
* DishHome TV only का ग्राहकलाई यो अफर लागु हुने।
सबैले आफ्नो आफ्नो ग्राहकलाई फलोअप गरिहालौ है ।
Contact 9824123456 RS PHOTO BAJHAPATAN