Dilu photography

Dilu photography Event Photography & Videography

हि ल्होछार ल्होसारको हार्दिक शुभकामना
31/12/2022

हि ल्होछार ल्होसारको हार्दिक शुभकामना

31/12/2022

आशिमलाँ
हि ल्हो आगमनमा आज पुस १६ गते बिहान ११ बजे पोखरा सभागृहबाट शुरुहुने आशिमलाँ र्यालीमा सहभागी I

संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने हेतुले गुरुङ फिल्म एसोसियसन नेपाल जिफानले २०८९ मंसिर २४ गत...
11/12/2022

संस्थाको जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलन गर्ने हेतुले गुरुङ फिल्म एसोसियसन नेपाल जिफानले २०८९ मंसिर २४ गते जिफान साँझ भब्यतको साथ सम्पन्ना I

हार्दिक शुभकामनाहिजो तमु धिं नेपालको आयोजनामा तमुहरुको मौलिक ट्हो त्हे (ट्हाेटे) पर्व सम्माननिय राष्ट्रपति विद्यादेवी भण...
17/08/2022

हार्दिक शुभकामना
हिजो तमु धिं नेपालको आयोजनामा तमुहरुको मौलिक ट्हो त्हे (ट्हाेटे) पर्व सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भव्यताका साथ मनायाैँ । फोटो फिचार
फोटो :- Tiyas Gurung

हार्दिक शुभकामनाआज तमु धिं नेपालको आयोजनामा तमुहरुको मौलिक ट्हो त्हे (ट्हाेटे) पर्व सम्माननिय राष्ट्रपति विद्यादेवी भण्ड...
16/08/2022

हार्दिक शुभकामना
आज तमु धिं नेपालको आयोजनामा तमुहरुको मौलिक ट्हो त्हे (ट्हाेटे) पर्व सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भव्यताका साथ मनायाैँ । फोटो फिचार
फोटो :- Tiyas Gurung

गुरुङ चलचित्रकर्मीहरुको छाता संगठन गुरुङ फिल्म एसोसियसन नेपाल (GFAN) को नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकाल...
26/03/2022

गुरुङ चलचित्रकर्मीहरुको छाता संगठन गुरुङ फिल्म एसोसियसन नेपाल (GFAN) को नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ! गुरुङ चलचित्रकर्मीहरुको साझा मुद्दा र गुरुङ चलचित्रको बिकास गर्न सफल रहोस् ।

17/03/2022

फागुपूर्णिमा तथा आदिवासी जनजाती थकाली समुदायको पर्व तोरन ल्हको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

31/12/2021

अङ्ग्रेजी नयाँ बर्षमा तात्यो पोखरा लेकसाइडबाट हेर्नुहोस्

बिष्णु गुरुङ सोनी गुरुङ शुभ विवाह🔹 Dilu Photography🔹 Photography & Videography🔹 Post Wedding | Music Video | Documentry🔹...
11/12/2021

बिष्णु गुरुङ सोनी गुरुङ शुभ विवाह

🔹 Dilu Photography
🔹 Photography & Videography
🔹 Post Wedding | Music Video | Documentry
🔹 Editing | Engagement | Wedding Video
🔹 Receptions | Design | Flim Shooting
✆ +977 9856009090 /9802047347/ 986601022

10/12/2021

Address

Bp Marga/13
Pokhara

Alerts

Be the first to know and let us send you an email when Dilu photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dilu photography:

Share

Category