19/08/2026
चलचित्र ‘पेन्सन पट्टा’ को पत्रकार सम्मेलन सम्पन्न !
चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा भाद्र २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’ को पत्रकार सम्मेलन सम्पन्न भएको छ। 🎥
पत्रकार सम्मेलनका केही झलकहरू 📸
#पेन्सनपट्टा #चलचित्रपत्रकारसंघनेपाल #कास्की Maotse Gurung