Wedding lens

Wedding lens All Kind Of Photography, videography Services

“रक्तदान गरौं, जीवन बचाऔं र दृष्टि संरक्षण गरौं”             रक्तदान कार्यक्रम तथा आँखा शिविर भिन्तुना युवा क्लबद्वारा आ...
22/05/2026

“रक्तदान गरौं, जीवन बचाऔं र दृष्टि संरक्षण गरौं”
रक्तदान कार्यक्रम तथा आँखा शिविर

भिन्तुना युवा क्लबद्वारा आयोजित सामुदायिक स्वास्थ्य तथा मानवसेवा कार्यक्रममा सम्पूर्ण महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं ।

* 🩸 निःशुल्क रक्तदान कार्यक्रम
* 👁️ निःशुल्क आँखा परीक्षण शिविर
* 💊 स्वास्थ्य सचेतना तथा परामर्स

📅 मिति: २०८३ जेष्ठ १६ गते शनिवार
🕘 समय: बिहान ८:०० बजे देखि
📍 स्थान: धर्मशिला बुद्ध बिहार, नदीपुर

तपाईंको सानो सहयोगले धेरै मानिसहरूको जीवनमा आशा र स्वास्थ्य ल्याउन सक्छ । यस अर्थपूर्ण सामाजिक सेवामूलक कार्यक्रममा सम्पूर्ण समुदाय, युवायुवती तथा शुभेच्छुकहरूलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।

आयोजक:
भिन्तुना युवा क्लब

🙏 मानव सेवाका लागि एकजुट बनौं, स्वस्थ समुदाय निर्माण गरौं ।

Address

Tersapatti/3
Pokhara

Telephone

+9779856011919

Website

Alerts

Be the first to know and let us send you an email when Wedding lens posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Wedding lens:

Shortcuts

Share