Sulfee Photography

Sulfee Photography Nature, Landscape & Portrait Photographer

19/05/2025

यॅहाहरु सम्पुर्णलाई चुलो निम्तो छ हैत 🙏

घॅाटु नाच । परम्परा । संस्कार । सम्बर्दन । बुद्द जयन्ति । २०८१घॅाटु नाच एक प्राचिन समय देखिनै बुद्दजयन्तिको अवसर पारेर ग...
27/05/2024

घॅाटु नाच । परम्परा । संस्कार । सम्बर्दन । बुद्द जयन्ति । २०८१

घॅाटु नाच एक प्राचिन समय देखिनै बुद्दजयन्तिको अवसर पारेर गुरुङ समुदायमा नाच्दै आएको नाच हो । घॅाटु नाचको विभिन्न प्रकारहरु रहेका छन् जस्तै "शति घॅाटु, बाह्रामासे घॅाटु, कुशुण्ड घॅाटु" यि सबै घॅाटुहरुमा कन्या केटिहरु नाच्ने प्रचलन रहेको छ र उक्त नाच ३ दिनको अवधिभर नाचिन्छ । पहिलो र अन्तिम दिनमा घॅाटु नाच लाई प्राथमिकता दिईन्छ भने दोश्रो दिनमा घर्ति नाच अर्थात जोकर नाच प्रस्तुत गरिन्छ र यो ठॅाउ र भेग अनुसार फरक रहेको पाईन्छ ।
घॅाटु नाच कार्यक्रम अवधिभर विभिन्न गॅाउ ठॅाउका युवायुवतिहरु मिलेर नाचगान गरेर रमाईलो गर्ने गरिन्छ ।
घॅाटुको तेश्रो दिन अर्थात अन्तिम दिन एउटा विशेष मन्दिर अथवा चोखो ठॅाउमा लगि सेलाउनि(समाप्त)गरिन्छ।

तस्विरमा : घॅाटु नाच र घर्ति नाच कार्यक्रम ॥ मध्यनेपाल ८ - डढुवा लामागॅाउ ॥ लम्जुङ - नेपाल
नोट: आफ्नो रितिरिवाज, संस्कार र संस्कृतिको प्रबर्दन र सम्बर्दनमा सॅधै लागी परौं ।।

16/04/2024
Portrait series ✨In frame :
14/04/2024

Portrait series ✨
In frame :

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Sulfee Photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sulfee Photography:

Share

Category