GS Print & Suppliers Pvt. Ltd.

Call Website Contact the business

GS Print & Suppliers Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GS Print & Suppliers Pvt. Ltd., Sangam Marg, Newroad, Pokhara.

We provide all services related to printing & design and also sales and make products such as 2D/3D board, a token of loves, frames, medals, trophies, awards, gifts etc.

📢 WE ARE HIRING!Join our team and be a part of something great. ✨Apply Now! Send us you CV at : 9856047078
19/11/2026

📢 WE ARE HIRING!

Join our team and be a part of something great. ✨
Apply Now!

Send us you CV at : 9856047078

✨ भाइटीकाको हार्दिक मंगलमय शुभकामना! ❤️दिदीबहिनी र दाजुभाइबीचको प्रेम, सद्भाव र आत्मीयता सधैँ कायम रहोस्। यस पावन पर्वले...
11/11/2026

✨ भाइटीकाको हार्दिक मंगलमय शुभकामना! ❤️

दिदीबहिनी र दाजुभाइबीचको प्रेम, सद्भाव र आत्मीयता सधैँ कायम रहोस्। यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।

GS Print and Suppliers परिवारको तर्फबाट हार्दिक शुभकामना! 🙏

🐕❤️ कुकुर तिहारको हार्दिक मंगलमय शुभकामना! 🌼निःस्वार्थ माया, अटुट विश्वास र वफादारीको प्रतीक कुकुरप्रति सम्मान र प्रेम व...
08/11/2026

🐕❤️ कुकुर तिहारको हार्दिक मंगलमय शुभकामना! 🌼

निःस्वार्थ माया, अटुट विश्वास र वफादारीको प्रतीक कुकुरप्रति सम्मान र प्रेम व्यक्त गर्ने विशेष दिन। 🐾

सबैको जीवनमा सुख, शान्ति र खुसी छाओस्। ❤️

GS Print & Suppliers परिवारको तर्फबाट कुकुर तिहारको हार्दिक शुभकामना! 🙏

❤️ GS Print परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादशैंको हार्दिक मंगल...
21/10/2026

❤️ GS Print परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादशैंको हार्दिक मंगलमय शुभकामना! ❤️

माता दुर्गा भवानीको आशीर्वादले सम्पूर्ण परिवारमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धि छाओस्। यस पावन अवसरमा आफन्तजनसँगको प्रेम, सद्भाव र एकता अझ प्रगाढ बनोस्।
#विजयादशम #बडादशैंकोशुभकामना

🌺  फूलपातीको हार्दिक मंगलमय शुभकामना! 🌺बडादसैँको सातौँ दिन फूलपातीको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा नेपा...
17/10/2026

🌺 फूलपातीको हार्दिक मंगलमय शुभकामना! 🌺

बडादसैँको सातौँ दिन फूलपातीको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏

माता दुर्गाको कृपाले सबैको जीवनमा सुख, खुसी र सकारात्मक ऊर्जा छाओस्। 🌼✨

GS Print & Suppliers Pvt.Ltd.
तपाईंको विश्वास, हाम्रो प्रतिबद्धता। ❤️

#शुभफूलपाती #फूलपातीकोशुभकामना #दसैँ२०८३

🌸ll नवदुर्गाको आराधनासँगै बडादसैँको शुभारम्भ ll🌸सम्पूर्ण नेपाली मनहरूमा सुख, शान्ति, समृद्धि र सद्भाव छाओस्। घटस्थापनाको...
11/10/2026

🌸ll नवदुर्गाको आराधनासँगै बडादसैँको शुभारम्भ ll🌸
सम्पूर्ण नेपाली मनहरूमा सुख, शान्ति, समृद्धि र सद्भाव छाओस्। घटस्थापनाको हार्दिक मङ्गलमय शुभकामना! 🌺

एकता • समानता • स्वतन्त्रता • समृद्धिसंविधानको मर्म, राष्ट्रको गौरव। ❤️🇳🇵🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵GS Print ...
19/09/2026

एकता • समानता • स्वतन्त्रता • समृद्धि
संविधानको मर्म, राष्ट्रको गौरव। ❤️🇳🇵

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵
GS Print & Suppliers

May your birthday be the start of a year filled with new opportunities, accomplishments and endless joy.Happy Birthday A...
10/09/2026

May your birthday be the start of a year filled with new opportunities, accomplishments and endless joy.
Happy Birthday Asmita Adhikari Miss🎂🍰🎁

06/09/2026

its all about gs print
𝙊𝙐𝙍 𝙎𝙀𝙍𝙑𝙄𝘾𝙀𝙎:-
Design Color Print Card Design Designing Print
Print Ring Print Print Card, Print Print card Card Print Print Print Bord & 3D Bord Steel letter
And many more...
For More Details Please Visit.....
Pokhara-9 newrod

Semifinal Victory! 🏆🔥हार्दिक बधाई Rabindra Dhant! 🎉🏆सेमिफाइनलमा शानदार जित हासिल गर्दै फाइनलमा प्रवेश गर्नुभएकोमा हार्दि...
28/08/2026

Semifinal Victory! 🏆🔥
हार्दिक बधाई Rabindra Dhant! 🎉🏆
सेमिफाइनलमा शानदार जित हासिल गर्दै फाइनलमा प्रवेश गर्नुभएकोमा
हार्दिक बधाई तथा शुभकामना ।🥰🤩🥳

Address

Sangam Marg, Newroad
Pokhara
33700

Opening Hours

Monday 07:00 - 07:30
Tuesday 07:00 - 19:30
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:30
Friday 07:00 - 19:30
Saturday 08:00 - 13:30
Sunday 07:00 - 19:00

Telephone

+97761575561

Alerts

Be the first to know and let us send you an email when GS Print & Suppliers Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GS Print & Suppliers Pvt. Ltd.:

Shortcuts

Share

Nearby photography services