Agarwood Nepal

Agarwood Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Agarwood Nepal, Pokhara.

30/05/2022

Available Now . Contact:- 9856011755
27/04/2022

Available Now . Contact:- 9856011755

Must Expensive Perfume in the World ...            1. Shumukh. Shumukh perfume is the world's most expensive perfume cos...
26/04/2022

Must Expensive Perfume in the World ...

1. Shumukh. Shumukh perfume is the world's most expensive perfume costing a whopping USD 1.29 million. Shumukh is known for registering its name in Guinness World Record for having the most diamonds set on a perfume bottle and the tallest remote-
controlled fragrance spray product.

Aquilaria  Crassna  Seeds .....
26/04/2022

Aquilaria Crassna Seeds .....

Rs.400/-
12/04/2022

Rs.400/-

Per kg $30,000/- Available now. Contact for only interested people. Sale for Only international market , Thank you.
18/03/2022

Per kg $30,000/- Available now. Contact for only interested people. Sale for Only international market , Thank you.

20/12/2021

अगरवूड (Agar wood) संसारको सबैभन्दा महँगो रुखको बिरुवा आजै रोपौं, समयमा आर्थिक स्वतन्त्रताको बाटोमा लागौ !!
एउटै रुखको मूल्य ३ लाख देखी १ करोड सम्म
==============================
>>अगरवूड (Aquilaria tree)संसारको सबै भन्दा महँगो रुख हो।

>> अगरवूड , अलोजवूड , इगलवूड,अगर (Oud) आदी नामबाट प्रख्यात रहेको अगरवूड कम लगानीबाट, कम श्रम प्रयोग गरेर पनि सजिलै हुर्काउन सकिने,करिब ८-१२ वर्षमानै मनग्य आम्दानी दिलाउने अति महत्वपूर्ण वृक्ष मानिन्छ ।

>>यसको खेती तराई,भित्री मधेस,मध्य पहाडको औषत वर्षा हुने ठाउँमा अती नै राम्रो हुने गरेको पाइन्छ।

>>पानी जम्ने र दलदल भएको जमिन बाहेक सबै खाले माटोमा ,तराईको समथर भुमी देखी भिरालो पहाडमा पनि लगाउन सकिन्छ !

>>हल्का अम्लियपन(पि.एच.४ देखि ६) भएको नरम तथा हल्का माटो यसको लागि उपयूक्त मानिन्छ ।

>>अगर वूडलाई प्रसस्त घाम लाग्ने ठाउँ धेरै राम्रो मानिन्छ ।

>>सबै किसिमको माटोमा हुने विरुवा भएता पनि जंगली माटोमा प्रांगारिक पदार्थको मात्रा बढि हुने हुदा त्यस्तो माटोमा यो छिटो हुर्कन्छ ।

>>सिंचाईको राम्रो व्यवस्था भएमा सुख्खा माटोमा पनि यसको खेति सफलतापूर्बक गर्न सकिन्छ ।

>>बिरुवाको तिब्र बिकास र गुणस्तरीय चोप उत्पादनको लागि सौर्यको प्रकाश प्रशस्त पर्ने घाम लागने ठाउँ राम्रो हुन्छ ।

>>३×३,4×४ वा ५×५ मिटरको फरकमा १ बर्गमिटर खाल्डो खनी २० केजी कम्पोस्ट मल हाली खाडल तयार पार्ने ।

>>बिरुवा जहिले पनि घाम नलागेको समय वा बेलुका तिर रोप्नुपर्छ ।
बिरुवा सारी सकेपछि उचित मात्रामा पानी हालदिनुपर्छ ।

>>बिरुवाको ५० से.मी वरपर कुनै किसिमको झार्हरु आउन दिनुहुदैन यसले बिरुवाको वृद्धि बिकासको गति कम गर्दिन्छ ।

>>विरुवालाई सिधा बनाउन लठ्ठीको आड दिन सकिन्छ ।

>>अगर वूडलाई पानी धेरै मात्रामा चाहिदैन , यदि जमीन कम मलिलोे छ भने मासिक रूपमा १-२ पटक सिचाइ गर्दा राम्रो हुन्छ ।

>>विरुवा जंगली क्षेत्र तथा मलयूक्त क्षेत्रमा लगाइएको छ भने खासै मल हाल्नु पर्दै ,तर यदि जमीन त्यति मलिलो छैन भने करिब २ वर्ष पछि केहि रासायनिक मल प्रयोग गर्नुपर्छ ।

>> यसबाट प्राप्त हुने बास्नादार चोप बनाउनमा सहयोग गर्ने फन्जाइ आद्र हावामा हुने हुदा त्यस्तो हावापानी भएको ठाउ यसको लागि राम्रो मानिन्छ ।

>>विरुवा करिब ५ वर्षको हुदा मलमा नाइट्रोजन को मात्रा बढाउनु पर्दछ ,यसले चोपको उत्पादनमा बृद्धि गर्नुको साथै फन्जाइलाई आकर्षित गर्न गद्दत गर्छ ।

>>अगर वूड पूर्ण रुपमा तयार हुनलाई ८-१० बर्श समय लागदछ ।

>>यसबाट हुने उत्पादन रुखलाई ढुसीले गर्ने आक्रमण दरमा भर पर्छ । यसलाई चोप बन्ने प्रक्रिया पनि भनिन्छ !
अगर वूडमा प्राकृतिक र कृत्रिम दुबै तरिकाले ढुसीको आक्रमण गराउन सकिन्छ ।

#बजार #
=======
>>हाल विश्वव्यापी रुपमा अगरवूडको व्यापार करिब ६ विलियन अमेरिकी डलर(करिब रु.६ खरब) देखि करिब १२ विलियन अमेरिकी डलर(करिब रु.१२ खरब) रहेको छ ।

>> एउटा राम्रो चोप भएको अगरवुड रुखले रु. १० लाख देखी २ करोड सम्म दिन्छ ।

>>यदि तपाईले चोप ननिकालीकन होलसेलमा बिक्रि गर्नु भयो भने पनि , ५ वर्ष पछिको विरुवाबाट करिब रु.३ लाख नाफा हुन्छ ।

#प्रयोग #
======
>>यसको तेल विभिन्न रोगहरु जस्तै डिप्रेसन ,क्यान्सर ,दम,उच्च रक्तचाप ,हेपाटाइटिस आदिको उपचारका लागि आयुर्वेदिक औषधि बनाउन प्रयोग हुन्छ ।

>> अगरवूडको पातबाट Agarwood tea/oud tea बनाउन मिल्छ भने यसको काठबाट निकालिने तेल विभिन्न बास्तादार चिजहरु जस्तै अत्तर बनाउन प्रयोग हुन्छ ।

>>यसको काठबाट विभिन्न किसिमको बास्नादार धुप,अगरवती र बहुमूल्य फर्निचरको समानहरु बनाइन्छ ।

>>यरोमाथेरापीको रुपमा प्रयोग गर्दा अगरवूडको तेलले मानसिक तनाव , रक्तचाप , डिप्रेसन लगाएत विभिन्न मानसिक रोगबाट मुक्ति दिलाउन मद्धत गर्दछ ।

>>अगरवूडको तेल कलेजो र मृगौलाको समस्या तथा फोक्सो , पेटमा हुने ट्युमरको उपचारको लागि प्रयोग गरिन्छ ।

>>यसको तेल दम, बाथ , यौन रोग आदिको उपचारको लागि प्रयोग गरिन्छ ।

अगरवूडका केहि रोचक तथ्यहरु :-
=======================
>>एउटा ८० वर्ष पुगेको रुखबाट ६ देखि ९ के.जी. अगरवूड तेल निकाल्न सकिन्छ ।

>>एउटा ५० वर्ष पुगेको रुखबाट २.७ देखि २.६ के.जी. अगरवूड तेल निकाल्न सकिन्छ ।

>> १.२ देखि ३.६ के.जी.को काठबाट १ तोला(१२ मि.लि) तेल निकाल्न सकिन्छ ।

>>अगरवूड रुखबाट केहि समय अन्तर गर्दै निरन्तर रुपमा तेल निकालिरहन मिल्छ । रुखबाट तेल सकिने भन्ने हुदैन ।

>>अगरवूड तेल बिश्वकै उच्च श्रेणीको तत्वहरु मध्यको एक हो ।

>>अगर वूड एसियाको ११ देशमा प्राकृतिक रुपमा पाइन्छ ।

(नोट :-व्यावसायिक रुपमा खेती गर्ने किसानहरुको लागि फ्री डेलेभरी,आधुनिक तरिकाले रेखांकन र प्लान्टेसन,बिरुवा मर्यो भने replacement,बाली उत्पादन अवधिभर निशुल्क प्राबिधिक सल्लाह सुझाव निरिक्षण गरिन्छ !)

Agarwood seeds
30/08/2021

Agarwood seeds

Agarwood , Aquilaria Crassna seeds , Good Price . Delivery All over Nepal 🇳🇵 . Contact for more informations ...
22/08/2021

Agarwood , Aquilaria Crassna seeds , Good Price . Delivery All over Nepal 🇳🇵 . Contact for more informations ...

Available now , Aquilaria Crassna seeds . Best Agarwood in the world 🌍. Delivery all over Nepal, Contact for more inform...
22/08/2021

Available now , Aquilaria Crassna seeds . Best Agarwood in the world 🌍. Delivery all over Nepal, Contact for more information...

07/08/2021

Address

Pokhara

Telephone

+9779856011755

Website

Alerts

Be the first to know and let us send you an email when Agarwood Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share