photographer.durga

photographer.durga photography
videography

28/03/2025

श्रीमान परदेश कमाउन गाको बेला यता घरमा भएकी श्रीमतीले अर्कै पुरुषसँग लागेर सन्तान जन्माउछिन भने त्यो सन्तानमा कसको अधिकार हुन्छ?
एउटा गाउँमा एउटा युवराज नाम गरेको युवक थियोे, उसले साहु सँग कर्जा लिएर बिबाह गर्यो र बिबाह गरेको केही समयपछि ॠण तिर्न र केही पैसा जुटाउनको लागि गाउँका अन्य मान्छेहरुको पछि लागेर इन्डिया कोइला खानीमा काम गर्न गयो।
यता गाउँमा श्रीमती नजिकैको कुवाबाट पानी ल्याउने न्वाइध्वाई गर्ने र आफू साथै घरको सरसफाइ गरेर बस्ने गर्थिन भने साँझपख नजिकैको स्थानीय हाट बजारमा जाने र महर मसला र आफुलाई आवस्यक पर्ने सामान किनमेल गर्थिन।
त्यही गाउँको एउटा धनवान पुरुष पनि बिहान बेलुका आफ्नो मोटरसाइकलमा हाट बजार जाने गर्थ्यो, उसले प्रायजसो उन महिलालाई बजारबाट फर्कदै गरेको देख्थ्यो। र बाटोमा एक्लै हिड्दै गरेको देखेर एकदिन उन नवं बिबाहित महिलालाई उसले भन्यो: आउनुहोस म तपाइँलाई घरसम्म पुर्याइदिन्छु।
- होइन म हिड्दै जान्छु।
नडराउँनुस न, मेरो घर पनि तपाईंको घरदेखी नजिकै पर्छ, म तपाइँलाई सकुशल घरमा छोड्दिन्छु।
उन नव बिबाहित महिला मोटरसाइकलमा बसिन, उस पुरुषले राम्रोसँग उनलाई घरको अगाडी सम्म पुर्याइदियो र आफू आफ्नो घर गयो।
अब यो दिनानुदिनको काम चल्दै गयो।
एकदिन त्यस पुरुषले उनलाई स्नेह र आदारका साथ भन्यो: आज मेरो घरमा चिया पिएर जाउं, महिलाले उनको आग्रह स्वीकार गरिन र चिया पिएर घरमा गइ, सिलसिला अझै अघि बढ्यो खाना पनि हुन थाल्यो, ति दुई बिचमा प्रेम उत्पन्न हुन सुरु गर्यो र परिणाम स्वरुप "एउटा छोराको जन्म भयो।"
उन महिलाले आफ्नो छोरालाई उस पुरुषको घरमा नै छोडेर आफ्नो घरमा आउथिन, र बिच-बिचमा गएर दुध ख्वाएर आउथिन।
एक बर्ष पूरा भयो, श्रीमान फर्केर आउने दिन आउन लाग्यो। केही दिनपछि श्रीमान पनि घरमा आयो। श्रीमतीको ध्यान छोरामा हुनुको कारण उनले श्रीमानको कुरालाई ध्यान दिन पाउदिन थिइ, उनलाई असान्त र खिन्न देखेर श्रीमानले उनलाई भन्यो: " सत्य, सत्य भन के भयो..?
श्रीमतीले सबैकुरा भनिन् र छोराको याद आको कुरा सुनाइन।
श्रीमानले, आफ्नो छोरा लिएर आउ भनेर आदेश दियो।
श्रीमती उस पुरुषको घरमा गइन र मेरो श्रीमान आउनुभयो, म मेरो छोरा लिन आकि हु, भनेर उस पुरुषलाई भनिन्।
उसले भन्यो: छोरा मेरो हो, म मेरो छोरालाई दिन सक्दिन भन्यो।
अब महिला र उनको श्रीमान दुबैले छोरा मागिरहेका छन् तथा उस पुरुषले छोरालाई आफुसँगै राख्न चाहन्छ। यो सिलसिला जिल्ला अदालत सम्म पुग्यो। न्यायाधीशको अगाडी आआफ्नो कुरा राखे।
१• श्रीमानले भन्यो: "जब मेरो बिबाह भयो मसँग जमिन थियोे। म काम गर्नको लागि गाउँका दाजुभाइ सँग इन्डिया गएँ, मैले यो भनेर गाको थिए कि जब खेतीको सिजन हुन्छ म आउँछु, तर यदि कुनै कारण वस आउन पाइन भने तिमीले कसैलाई लगाएर खेती लगाउनु। बर्षात सुरु भयो, तर म आउन सकिन यही कारण मेरो श्रीमतीले मेरो खेत अर्कैको सहायताले खेतमा बीउ रोपिन। अहिले उब्जानी मेरो हो भनेर खेती लगाको ब्यक्तिले भन्दै छ। खेतमा फलेको अन्नबाली त खेत मालिकको नै हुन्छ नि हैन र हजुर..., खेती लगाउने मान्छेले ज्याला लिन्छ भने लियोस, तर उब्जिएको अन्न बाली त खेत मालिकको नै हुन्छ।"
२• उस पुरुषले भन्यो: "म दिनदिनै बिहानी पख हिड्न जाने गर्छु, हिड्दै जाने क्रममा मैले एउटा खाली बट्टा भेट्टाए, मैले यता-उता हेरे, मैले कोही बट्टाको मालिक देखिन बट्टा राम्रो थियोे।
मैले बट्टा हातमा लिए र मैले गोजीमा राखेको हिरा त्यस बट्टामा राखिदिए। भोलिपल्ट मैले एउटा मान्छे भेटे उसले त्यो बट्टा मेरो हो भनेर भन्न थाल्यो। मैले बट्टाबाट हिरा निकालेर आफुसँग राखे र खाली बट्टा उस मालिकलाई फर्काइ दिएँ.. अब उस ब्यक्तिले हिरा पनि मलाई नै देउ भनेर भन्दै छ। त्यस बट्टामा हिरा मैले राखेपछि हिरा त मेरै भयो, उसको बट्टा दिन म तयार छु तर हिराको मालिक त म हुँ।"
३• श्रीमतीले भनिन: " जब मेरो बिबाह भयो, मेरो बुबाले मलाई एउटा भैंसी दिनुभाको थियोे। भैंसीले दूध दिन्थ्यो, एकदिन मसँग दूध तताउने कराई थिएन, मैले छिमेकीसँग मागेर कराई ल्याएँ, दूध तताएर ठेकिमा जमाए, मदानी हालेर महि पारे घ्यू निकाले। अब त्यो कराई दिने छिमेकीले घ्यू मेरो हो भनेर भन्दै छ। घ्यू त उसैको हुन्छ, जसको दुध थियोे। एकछिन कराइ दियो भन्दैमा घ्यू उसको कसरी हुन्छ? उसले चाहन्छ भने कराइको पैसा लियोस।
तिनै जनाको आआफ्नो कहानी र तर्क यस्तो थियोे, तिनै जनाको कुरा सुनेर जिल्ला न्यायाधीशले सन्यास लिए, अब छोरा कसले पाउनुपर्छ? कृपया जवाफ हुनेले कमेन्ट गर्नुहोस्। 🤔🤔...

20/02/2025

कांग्रेस एमालेले ३६ बर्षमा गरेको राष्ट्रिय काण्डहरु।
१. लाउडा काण्ड
२. धमिजा काण्ड
३. चेज एयर काण्ड
४. चाइना साउथवेस्ट काण्ड
५. एयरबस काण्ड
६. सुडान घोटाला
७. ओम्नी प्रकरण : लेखा समिति नै प्रभावित
८. बूढीगण्डकीमा ९ अर्ब : पोलापोल अनि मेलमिलाप
९. प्रधानन्यायाधीशलाई कोटा र नायवी सक्रियता : भूमिगत गिरोहको झझल्को
१०. सीसीटीभी प्रतिवेदनले जोगायो, विश्वास जोगिएन
११. वाइडबडी विमान खरिद प्रकरण
१२. महत्त्वपूर्ण विभाग आफूमातहत ल्याउँदै शक्तिशाली बन्‍ने प्रयास
१३. गोकर्ण फरेस्ट रिसोर्ट लिज प्रकरण
१४. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण
१५. पुस्तक र विद्युतीय सवारीमा कर, चकलेटमा भन्सार छुट
१६. स्वास्थ्य सामग्री खरिद प्रकरण (ओम्नी काण्ड)
१७. ऐन संशोधन गरेर आफूनिकट व्यवसायीलाई निकुञ्‍जभित्र जलविद्युत् आयोजना बनाउन अनुमति
१८. ढुंगा, गिट्टी, बालुवा निकासी
१९. दुगडको स्वार्थमा नून आयातमा निजी क्षेत्रलाई अनुमति
२०. कालीगण्डकी डाइभर्सनको ‘लफडा’
२१. स्मार्ट टेलिकमको म्याद थप
२२. नक्कली भुटानी शरणार्थी प्रकरण
२३. ललिता निवास जग्गा अतिक्रमण
२४. ६० केजी सुन काण्ड
२५. ९ केजी सुनकाण्ड
२६. ७० करोड भ्रष्टाचार (सेक्युरिटी प्रिन्टिङ प्रेस) विकल पौडेल
२७. राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा (सुनिल पौडेल र विकल पौडेल)
२८. उदयपुर सिमेन्ट कारखानामा भ्रष्टाचार
२९. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता
३०. मधेस सरकारको साइकल काण्ड
३१. राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार
३२. सहकारी काण्ड
३३. सर्प काण्ड
३४. हदबन्दी छुटको जग्गामा मनपरी
३५. टेरामक्सको अनियमितता
३६. एमडीएमएसको लफडा
३७. स्यानिटरी प्याडमा भ्रष्टाचार
३८. वीर अस्पतालको बेतिथि
३९. नक्कली लाइसेन्स प्रकरण
४०. नक्कली भ्याट बिल प्रकरण
४१. कर फछ्यौट आयोगको अनियमिततामा फैसला
४२. भृकुटीमण्डप भ्रष्टाचार प्रकरण
४३. टेलिकमको बिलिङ सिस्टम खरिद
४४. NCELL काण्ड।
४५. नेपाल ट्रस्टको जग्गामा भएको ५ अर्बको भ्रष्टाचार
४६. अख्तियार आयुक्त राजनारायण पाठक घुस काण्ड
४७. मेलम्ची खानेपानीका नाममा ३८ करोड रुपैयाँ हिनामिना
४८. बालुवाटार जग्गा प्रकरण
४९. क्यान्टोनमेन्ट धोटाला
५०. ट्रान्सफरमर खरिद काण्ड
५१. बाख्रो काण्ड
५२. निजीकरणको नामम सम्पुर्ण कलकारखान बेच्ने
५३. माहाकाली सन्धी
५४ MCC
५५. कालापानी
५६.लक्षमणपुर बाध
५७. कोशी र गण्डकी सम्झौता
५९. स्काउट
६०. बासबारी
६१. गुठिहरु
६२. भोटेकोशी
६३. तामा कोशी
६४. गिरिबन्धु टी स्टेट काण्ड
६५.रविकाण्ड
६६.बालेन काण्ड
७६.टावर काण्ड
६८.स्विस बैंकमा ७ खर्ब काण्ड
७९.दुबईमा ५ अर्ब काण्ड
८०.कम्बोडियामा ३२ अर्ब काण्ड
राजा महेन्द्र र राजा बिरेन्द्र को पालामा खुलेका ३० वाट सरकारी उधोग कलकारखाना कलकारखानाहरू एमाले र कांग्रेसले बेचेर खाए
१. भृकुटी कागज कारखाना - बिक्री
२. हरिसिद्दी इटाटायल कारखाना - बिक्री
३.बासबारी छालाजुता कारखाना - बिक्री
४.नेपाल चलचित्र बिकास कम्पनी - सेयर बिक्री
५.बालाजु कपडा उधोग - बिक्री
६. काचो छाला सङ्कलन तथा प्रसोधन केन्द्र - सेयर बिक्री
७.नेपाल बिटुमिन तथा ब्यारेल उधोग -सेयर बिक्री
८. नेपाल ल्युब आयल- बिक्री
९.नेपाल जुट बिकास तथा व्यापार कम्पनी- खारेजी
१०. सुर्ती बिकास कम्पनी - खारेजी
११.नेपाल ढलौट कारखाना - सेयर बिक्री
१२.श्री रघुपती जुटमिल - सेयर बिक्री
१३. नेपाल बैंक लिमिटेड - सेयर बिक्री
१४.नेपाल चिया बिकास निगम- सेयर बिक्री
१५. नेपाल कृषि आयोजना सेवा केन्द्र - खारेजी
१६.बिराटनगर जुट्मिल- ब्याबस्थापन करार
१७.हिमालय सिमेन्ट उधोग- खारेजी
१८.घरेलु सिल्पकाला बिक्री भन्डार- खारेजी
१९. नेपाल कोल लिमिटेड - खारेजी
२०. हेटौंडा कपडा उधोग- खारेजी
२१. नेपाल यातायात सस्थान - विघटन
२२. बुटवल पावर कम्पनी -सेयर बिक्री
२३. बिरगंज चिनी कारखाना - खारेजी
२४.कृषि औजार कारखाना - खारेजी
२५. भक्तपुर इटा कारखाना - सम्पती बिक्री
२६.लुम्बुनी चिनी कारखाना - बिक्री
२७.नेपाल रोजिन अयान्ड टरपेन्टाइन- बिक्री
२८.कृषि चुन उधोग - खारेजी
२९. नेपाल ड्रीलिङ कम्पनी - खारेजी
३०. नेपाल दुरसचार कम्पनी सेयर बिक्री।
यसलाई सरकार भनिँदैन यसलाई तस्कर माफिया गुण्डा भ्रष्टाचारी देशद्रोही भनिन्छ
- सामाजिक सन्जाल बाट

भरे पर्छ नभरे पर्दैन विगत लामो बर्ष देखीको अनुभव अनुभवी फोटोग्राफर द्वारा फोटो खिच्ने तथा फारम भरिने अमेरीका जाने मौका न...
15/10/2024

भरे पर्छ नभरे पर्दैन
विगत लामो बर्ष देखीको अनुभव
अनुभवी फोटोग्राफर द्वारा फोटो खिच्ने तथा फारम भरिने
अमेरीका जाने मौका नगुमाउनु होला
मिलन फोटो
पोखरा,चिप्लेढुंगा
फोनः९८५६०३२५६१
मिलन फोटो
रानीपौवा,पोखरा
फोनः ९८५६०२१३२१

डीभी भर्दा फोटोको विशेष महत्त्व रहने हुँदा फोटो स्टुडियो मा खिचेको फोटो मात्र प्रयोग गर्नुहोला फर्म भर्न का लागी मिलन फो...
04/10/2024

डीभी भर्दा फोटोको विशेष महत्त्व रहने हुँदा फोटो स्टुडियो मा खिचेको फोटो मात्र प्रयोग गर्नुहोला
फर्म भर्न का लागी मिलन फोटो स्टुडियो रानीपौवा दुर सञ्चार अगाडी तथा मिलन फोटो चिप्लेढुंगा मानवअधिकार चोक चौतारा अगाडी बिहान ७ः३० बजे बाट साँझ ८ः०० बजे सम्म सेवा दिइने जानकारी गराउँदछौं ।
विगत बर्षहरुको अनुभव सहित
प्रोफेशनल फोटोग्राफर वाट फोटो खिचिन्छ
सम्पर्क ९८५६०२१३२१, ०६१५४४४७६ ,९८५६०३२५६१

Chipledhunga,Pokhara ,Sampada Complex

05/05/2024
Swaymbhu kathmandu
10/12/2023

Swaymbhu kathmandu

मयाको गाम तिर
07/12/2023

मयाको गाम तिर

Good Morning KTM
07/12/2023

Good Morning KTM

Address

Chipledhunga
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when photographer.durga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category