नयाँ कथा

नयाँ कथा “परिश्रमको फल मीठो हुन्छ”
The fruit of hard work is sweet.

हिब्रू 10:25कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहर...
29/08/2026

हिब्रू 10:25

कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।

“यो दिन परमप्रभुले बनाउनुभएको हो; यसमा हामी आनन्दित होऔँ र रमाऔँ।”भजनसंग्रह ११८:२४
28/08/2026

“यो दिन परमप्रभुले बनाउनुभएको हो; यसमा हामी आनन्दित होऔँ र रमाऔँ।”
भजनसंग्रह ११८:२४

“म शान्तिसँग सुत्नेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।”भजनसंग्रह ४:८
27/08/2026

“म शान्तिसँग सुत्नेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।”
भजनसंग्रह ४:८

08/08/2026

आओ, दण्‍डवत्‌ गरौं र निहुरौं, हाम्रा सृष्‍टिकर्ता परमेश्‍वरकै सामु घुँड़ा टेकौं,

30/07/2026

भजनसंग्रह 23:1-6
परमप्रभु मेरा गोठाला हुनुहुन्‍छ, मलाई केही कुराको अभाव हुँदैन।

12/07/2026

यूहन्‍ना 15:5
“दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्‍यसमा रहें भने, त्‍यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्‍दैनौ।

12/07/2026

भजनसंग्रह 121:3
उहाँले तिम्रा खुट्टा चिप्‍लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्‍यै उँघ्‍‌नुहुनेछैन।

12/07/2026

एफिसी 1:7
उहाँको अपार अनुग्रहअनुसार ख्रीष्‍टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं,

11/07/2026

यूहन्‍ना 6:11
तब येशूले रोटी लिनुभयो, र परमेश्‍वरलाई धन्‍यवाद चढ़ाउनुभएपछि बस्‍नेहरूलाई बाँड़िदिनुभयो, र त्‍यसै गरी माछा पनि बाँड़िदिनुभयो। तिनीहरूले चाहेजति खाए।
#

11/07/2026

यूहन्‍ना 6:35
येशूले तिनीहरूलाई भन्‍नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्‍वास गर्ने कहिल्‍यै तिर्खाउनेछैन।

Address

Pokhara

Telephone

+96555467954

Website

Alerts

Be the first to know and let us send you an email when नयाँ कथा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नयाँ कथा:

Shortcuts

Share