07/04/2023
अरु प्रति राख्ने सोँच र हेर्ने दृष्टिकोणमा खोट भएको मान्छे चाहे बाहिरी आवरणमा जतिसुकै सुन्दर किन नहोस उसलाई समाजमा राम्रो सुचिमा कहिल्यै राखिदैन, त्यसैले गुमाउनु भन्दा पहिले महत्त्व बुझ्न सिक्नुस जीवन त्यति सस्तो पनि छैन जति हामी सोच्ने गर्छौ!
पोखरा