23/11/2025
PICNIC PROGRAM
TIME -2025
लाँलीगुरास टोल पोखरा १२ को बनभोज कार्यक्रम ढिकिडाडामा आज अत्यन्तै मज्जाले प्रकृति सग डुबुल्की मार्दै रमायौ टोल बासीआमा बाबाहरु,हृदय देखि धन्यबाद आमा अध्यक्ष आजी माया गुरुङ लगायत सम्पुर्ण पदाधिकारीहरु ,कार्यसमितीका सदस्यहरु😍