Cholung Production

Cholung Production Photography and Videography

मेहनतले जितेको एउटा सुन्दर उपलब्धि!कोशी ट्रेल फोटो प्रतियोगिता २०८३ मा तेस्रो स्थान हासिल गर्नुभएकोमा फुङ्सो जबेगु लिम्ब...
08/08/2026

मेहनतले जितेको एउटा सुन्दर उपलब्धि!

कोशी ट्रेल फोटो प्रतियोगिता २०८३ मा तेस्रो स्थान हासिल गर्नुभएकोमा फुङ्सो जबेगु लिम्बूज्यूलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना।
Keep Capturing, Keep Inspiring! ❤️

Phungso Jabegu Limbu

30/07/2026

राँके मेला : पुस्तौँदेखि जीवित एउटा इतिहास 🍀

पाँचथरको फालेलुङ–५, प्राङबुङमा ऐतिहासिक रूपमा लाग्दै आएको साउने सक्रान्ति/राँके मेला–२०८३ अन्तर्गत आयोजित खुल्ला पुरुष तथा महिला नकआउट फुटबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी संस्था, प्रायोजक, सह–आयोजक, सञ्चारमाध्यम, खेलप्रेमी, बुद्धिजीवी, समाजसेवी तथा शुभेच्छुकहरूप्रति प्राङ्बुङ स्पोर्टिङ क्लब हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

विशेष धन्यवाद तथा आभार:

🔴 मुख्य प्रायोजक:
🥤 सारस बेभरेज (रेड बुल)

🤝 आर्थिक सहयोगी:
🏛️ फालेलुङ गाउँपालिका कार्यालय, थकेपुङ
🏢 फालेलुङ–५ वडा कार्यालय
🌿 केचना कञ्चनजङ्घा पर्यटन समिति
🏞️ पर्यटन कार्यालय काँकरभिट्टा, झापा
⚽ दिप ज्योति युवा क्लब
🌄 फालेलुङ कञ्चनजङ्घा पर्या-पर्यटन प्रवर्द्धन संस्था, फालेलुङ, पाँचथर
🤝 सहयोगी संस्था तथा सम्पूर्ण सहयोगी हातहरू

📺 मिडिया पार्टनरहरू:
📰 फालेलुङ न्यूज
📻 ईगल एफएम ९९.२ मेगाहर्ज
📺 चो?लुङ स्टुडियो
📡 सुम्हालुःङ टाईम्स

साथै, सह–आयोजक थाम्सुहाङ सेवा समाज प्राङ्बुङ इकाई,घेदुङ संघ इकाई प्राङ्बुङ लगायत मेला सफल बनाउन अहोरात्र खटिनुहुने सम्पूर्ण व्यक्तित्वहरूमा विशेष धन्यवाद व्यक्त गर्दछौँ। 🙏

तपाईंहरूको साथ, सहयोग, माया सद्र्भावको कारण ऐतिहासिक राँके मेला–२०८३ सफलतापूर्वक सम्पन्न भएको हो। आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौँ। 💚🙏

धन्यवाद ! धन्यवाद !! धन्यवाद !!!

आयोजक:
⚽ प्राङ्बुङ स्पोर्टिङ क्लब
फालेलुङ–५, पाँचथर, नेपाल ।

Video captured: Cholung Production
Video Concept: shilpa Sampang Rai
Videographer: Puz Zan/Uttam Yonghang
Drone pilot : Phungso Jabegu Limbu
Script/Edit:Bhupen Limbu
Voice Narrator: Iwara Jabegu

#ऐतिहासिकराँकेमेला२०८३ #साउनेसक्रान्तिमेला #प्राङ्बुङस्पोर्टिङक्लब #फालेलुङ #पाँचथर #धन्यवाद #आभार 🙏💚

राँके मेला : पुस्तौँदेखि जीवित एउटा इतिहास
27/07/2026

राँके मेला : पुस्तौँदेखि जीवित एउटा इतिहास

के मेला : पुस्तौँदेखि जीवित एउटा इतिहास पाँचथरको फालेलुङ–५, प्राङ...

26/07/2026

“माथी माथी पान्थरैमा 🍀
पान्थरको सुन्दरता, संस्कृति र मौलिक पहिचानलाई गीत र नृत्यमार्फत अझ जीवन्त बनाउँदै… ❤️

पाान्थरका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको चलचित्र “ऊनको स्विटर”को चर्चित गीत “माथी माथी पान्थरैमा (मखमली)…” मा आधारित विशेष नृत्य प्रस्तुति ऐतिहासिक राँके मेला २०८३ को समापन समारोहमा प्रस्तुत गरिएको छ।

यस सुन्दर नृत्यको कोरियोग्राफी Fusion Dance Academy का बिसाल रसाईली ज्युले गर्नुभएको हो। 🙏✨

पान्थरको कला, संस्कृति, पर्यटन र पहिचानलाई देश–विदेशसम्म चिनाउने यस्ता सिर्जनात्मक प्रयासहरू सधैं प्रेरणादायी छन्। 💚🍀

📍 स्थान: फालेलुङ–५, प्राङ्बुङ, पाँचथर, पूर्वी नेपाल
🎉 आयोजक: प्राङ्बुङ स्पोर्टिङ क्लब

#ऐतिहासिकराँकेमेला२०८३ #माथीमाथीपाँचथरे #पाँचथर #फालेलुङ #प्राङ्बुङ 🍀🙏

Cholung Production9823860144  🌟✨ Capture the Glow of Motherhood! 🌟✨  🤰✨ Embrace the beauty of pregnancy with our enchant...
23/07/2026

Cholung Production
9823860144
🌟✨ Capture the Glow of Motherhood! 🌟✨
🤰✨ Embrace the beauty of pregnancy with our
enchanting Maternity Photoshoot! ✨📸
📸 Exclusive Maternity Photoshoot Package Includes:
✅ Professional Photography Session
✅ Customized Posing Guidance
✅ Gorgeous Indoor Settings
✅ Family Photoshoot
✅ High-Quality Edited Images
📆 Limited Slots Available! Reserve Your Spot Today!



➡️Our Services✅
WEDDING PHOTOSHOOT
NEWBORN
MUSICVIDEO
BIRTHDAY
DOCUMENTRY 🎥📄
MODELING ✨
Post wedding 🎊
Prewedding:

For More info.
9923860144
9827977727
📍 Panchthar Hulak line

13/07/2026

हामीले थप सेवा दिने प्रयास गरिरहेका छौ 🙏

Cholung Production“सिमिक्लुङ"9823860144  🌟✨ Capture the Glow of Motherhood! 🌟✨  🤰✨ Embrace the beauty of pregnancy with ...
09/07/2026

Cholung Production
“सिमिक्लुङ"
9823860144
🌟✨ Capture the Glow of Motherhood! 🌟✨
🤰✨ Embrace the beauty of pregnancy with our
enchanting Maternity Photoshoot! ✨📸
📸 Exclusive Maternity Photoshoot Package Includes:
✅ Professional Photography Session
✅ Customized Posing Guidance
✅ Gorgeous Indoor Settings
✅ Family Photoshoot
✅ High-Quality Edited Images
📆 Limited Slots Available! Reserve Your Spot Today!



➡️Our Services✅
WEDDING PHOTOSHOOT
NEWBORN
MUSICVIDEO
BIRTHDAY
DOCUMENTRY 🎥📄
MODELING ✨
Post wedding 🎊
Prewedding:

For More info.
9923860144
9827977727
📍 Panchthar Hulak line

Address

Phidim
57400

Telephone

+9779823860144

Website

Alerts

Be the first to know and let us send you an email when Cholung Production posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cholung Production:

Shortcuts

Share