Palung Beauty

Palung Beauty देश चिनाउने अभियान - Palung Beauty It`s Naturally Beauty

08/05/2026

चटपटे पसलमा आफूले जातीय विभेद महसुस गरेको भन्दै दिपिका विश्वकर्माले आफ्नो अनुभव सार्वजनिक गरेकी छन्।
उनले समाजमा अझै पनि विभेदपूर्ण व्यवहार हुने गरेको गुनासो गर्दै सबैलाई समान व्यवहार र सम्मान गर्न आग्रह गरेकी छन्।
👉 जातीय विभेदविरुद्ध सचेतना र समानताको भावना आवश्यक रहेको उनको भनाइ छ।

05/05/2026

काठमाडौंमा दिउँसै बन्दुक देखाएर चाँदी पसल लुटपाट गर्ने प्रयास भएको छ। 😮
घटनापछि लुटेराहरू फरार रहेको जनाइएको छ भने प्रहरीले खोजी कार्य तीव्र बनाएको छ।

04/05/2026

श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र प्रहरीबीच रोशी खोलाको क्षेत्रमा चर्काचर्की भएको छ।

मकवानपुरको मार्कु–कुलेखानी क्षेत्र प्रकृतिको अनुपम उपहार हो—शान्त वातावरण, हरियाली पहाड र इन्द्रसरोवर तालको मनमोहक दृश्य...
02/05/2026

मकवानपुरको मार्कु–कुलेखानी क्षेत्र प्रकृतिको अनुपम उपहार हो—शान्त वातावरण, हरियाली पहाड र इन्द्रसरोवर तालको मनमोहक दृश्यले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउँछ।

01/05/2026

हावाहुरीले थाहा नगरपालिकामा तरकारी टनेलमा ठूलो क्षति यसले स्थानीय किसानहरूको उत्पादन र आम्दानीमा ठूलो असर पार्ने देखिएको छ।

30/04/2026

⚠️ सुकुम्बासी बस्तीमा झण्डै हातहालाहालको अवस्था

30/04/2026

🌩️ यस्तो मौसमले कहिलेकाहीँ बाहिरको मात्र होइन, मनभित्रको हलचल पनि सम्झाइदिन्छ।

आउनुहोस्—सावधानी अपनाऔं,
सुरक्षित बसौँ,र आफू तथा आफ्ना प्रियजनको ख्याल गरौँ। 🙏

हिजो आएको हावाहुरीका कारण थाहा नगरपालिका वडा नं. ९ र १० मा स्थानीयका घरका छाना उड्नुका साथै किसानहरूको तरकारी खेती गर्ने...
30/04/2026

हिजो आएको हावाहुरीका कारण थाहा नगरपालिका वडा नं. ९ र १० मा स्थानीयका घरका छाना उड्नुका साथै किसानहरूको तरकारी खेती गर्ने टनेलमा व्यापक क्षति पुगेको छ।
यस घटनाले स्थानीय बासिन्दा र किसानहरूलाई ठूलो असर पारेको छ।

29/04/2026

सडक दुर्घटना निम्त्याउन सक्ने गरी टिकटक भिडियो बनाएको आरोपमा एक युवतीलाई प्रहरीले चेतावनी दिएको छ।
⚠️ ट्रेन्ड वा भाइरलका लागि सुरक्षा सम्झौता गर्नु हुँदैन।

27/04/2026

टिष्टुङमा तीन वर्षपछि पुनः भव्य रूपमा बज्रबाराही जात्रा आयोजना हुने भएको छ! 🙏

🗓️ आगामी १९, २० र २१ गते तीन दिनसम्म सञ्चालन हुने यस ऐतिहासिक जात्रामा
👉 पहिलो दिन देवता ल्याइने
👉 दोस्रो दिन मुख्य पूजा तथा बलि
👉 तेस्रो दिन देवता फिर्ता गरिने परम्परा रहेको छ।

✨ टिष्टुङ–पालुङ क्षेत्रका लागि यो जात्रा केवल धार्मिक परम्परा मात्र नभई
एकता, मेलमिलाप र संस्कृतिको प्रतीक हो।

🙏 ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

👉 यस्तै ताजा समाचारका लागि
PB Express Khabar लाई Follow गर्न नबिर्सिनु होला।

#बज्रबाराहीजात्रा #टिष्टुङ #पालुङ #संस्कृति

27/04/2026

माइतीघरमा शोभा पाठकमाथि हमला, के भयो यस्तो?

Address

Makwanpur
Dubai

Alerts

Be the first to know and let us send you an email when Palung Beauty posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palung Beauty:

Share