15/10/2026
🚩🙏 **श्री रामलीला महा महोत्सव २०८३** 🙏🚩
भक्ति, आस्था र सनातन संस्कृतिको अनुपम संगम ❤️🚩
भगवान श्रीरामको आदर्श, धर्म र मर्यादाको सन्देशसँगै सुरु भएको यस पावन महोत्सवका केही तस्बिरहरू तपाईंहरू माझ प्रस्तुत गर्दैछौँ। 🙏🌸
📍 **स्थान:** श्री रामलीला मैदान, बाँके बगिया, नेपालगञ्ज
📅 **मिति:** २०८३ असोज २५ गतेदेखि कार्तिक ५ गतेसम्म
🕕 **समय:** प्रत्येक साँझ ६ बजेदेखि राति १२ बजेसम्म
🚩 **जय श्रीराम! जय सियाराम!** 🚩
#श्रीरामलीला #रामलीलामहोत्सव२०८३ #प्रथमदिन #जयश्रीराम #नेपालगञ्ज #बाँकेबगिया .