Safal Photography

Safal Photography Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Safal Photography, Camera/Photo, Chandrapur Rautahat, Nepa.

चपुर वाईज एफ सि को आयोजनामा आयोजित Open Knockout football  tournament काे फाइनलमा चिदियदहा स्टार क्लब र NYC चन्द्रपुर ८ ...
05/05/2023

चपुर वाईज एफ सि को आयोजनामा आयोजित Open Knockout football tournament काे फाइनलमा चिदियदहा स्टार क्लब र NYC चन्द्रपुर ८ बीच भएको फाइनल खेल मा २-१ गोल अन्तरले चिदियादह स्टार क्लब जीत निकालेको छ।
Prize Distribution Moment Pic 📷

Congratulations both Team C * C and NYC

2nd Half Pic.❤️

चपुर वाईज एफ सि को आयोजनामा आयोजित Open Knockout football  tournament 1st सेमी - फाइनलमा चिदियदहा स्टार क्लब र  टेकान यु...
03/05/2023

चपुर वाईज एफ सि को आयोजनामा आयोजित Open Knockout football tournament 1st सेमी - फाइनलमा चिदियदहा स्टार क्लब र टेकान युनाइटेडको खेल 2-2 को बराबरीमा गएपछि ।
पेनाल्टीमा 4-3 भयर चिदियदह स्टार क्लबले जीत हात पारेको छ।
म्यान अफ दी म्याचहुन सफल ।
C*C ka Goalkeeper मोहन खड्का।

स्थान:- स्व : शेर बहादुर दर्लामी खेल मैदान

चपुर वाईज एफ सि को आयोजनामा आयोजित Open Knockout football  tournament मा दोस्रो राउन्ड को अन्तिम खेलमा NYC चन्द्रपुर ले ...
02/05/2023

चपुर वाईज एफ सि को आयोजनामा आयोजित Open Knockout football tournament मा दोस्रो राउन्ड को अन्तिम खेलमा NYC चन्द्रपुर ले Young star FC बारा लाई ० को विरुद्ध १ गोल ले हराउँदै सेमिफाइनल पुग्न सफल भयकोमा NYC चन्द्रपुर लाई बधाई ।

स्थान:- स्व : शेर बहादुर दर्लामी खेल मैदान

Chapur Fc द्वारा आयोजित Open Knockout football  tournament मा  आज  भयको खेलमा विजय हुन सफल भएका छन् Chidiyadha Yuba club...
01/05/2023

Chapur Fc द्वारा आयोजित Open Knockout football tournament मा आज भयको खेलमा विजय हुन सफल भएका छन् Chidiyadha Yuba club 3 - 1 मा SYC बारा लाई हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भयको मा Chidiyadha Yuba Club लाई बधाई ।

स्थान:- स्व : शेर बहादुर दर्लामी खेल मैदान

चपुर वाईज एफ सि को आयोजनामा आयोजित Open Knockout football  tournament मा दोस्रो राउन्ड को दोस्रो खेलमा  जुगुवा युवा क्लब...
30/04/2023

चपुर वाईज एफ सि को आयोजनामा आयोजित Open Knockout football tournament मा दोस्रो राउन्ड को दोस्रो खेलमा जुगुवा युवा क्लब ले सिन्धुरेघारी युवा क्लब लाई २ का विरुद्ध १ गोल ले हराउँदै सेमिफाइनल पुग्न सफल भयकोमा जुगुवा युवा क्लब बारा लाई बधाई ।

चपुर वाईज एफ सि को आयोजनामा आयोजित Open Knockout football  tournament मा  आज भयको दोस्रो राउन्ड को पहिलो खेलमा टेकान युन...
28/04/2023

चपुर वाईज एफ सि को आयोजनामा आयोजित Open Knockout football tournament मा आज भयको दोस्रो राउन्ड को पहिलो खेलमा टेकान युनाइटेड युवा क्लब ले राजपेडा युवा क्लब लाई ० को विरुद्ध ७ गोल गर्दै सेमिफाइनल पुग्न सफल भयकोमा टेकान युनाइटेड युवा क्लब लाई बधाई ।

Chapur FC द्वारा आयोजित पहिलो Open knockout tournament खेलमा आज  चौथो दिनको दोस्रो खेलको केही तस्बिरहरु  🙏🙏 आजको  दोस्रो...
26/04/2023

Chapur FC द्वारा आयोजित पहिलो Open knockout tournament खेलमा आज चौथो दिनको दोस्रो खेलको केही तस्बिरहरु 🙏🙏 आजको दोस्रो खेलमा विजय हुन सफल भएका छन् Yung star united club र man of the match jersey no1 keeper रहेका छन पेनाल्टीमा आफनो होनहार कीप्रिङको खेल देखाएर जीत हासिल गर्नुभएको छ||

स्थान:- स्व : शेर बहादुर दर्लामी खेल मैदान

Chapur FC द्वारा आयोजित पहिलो Open knockout tournament खेलमा आज चौथो दिनको पहिलो खेलको केही तस्बिरहरु  🙏🙏आज पहिलो खेलमा ...
26/04/2023

Chapur FC द्वारा आयोजित पहिलो Open knockout tournament खेलमा आज चौथो दिनको पहिलो खेलको केही तस्बिरहरु 🙏🙏आज पहिलो खेलमा विजय हुन सफल भएका छन् Chidiyadha star club र man of the match Subash karki Chidiyadha star club

स्थान:- स्व : शेर बहादुर दर्लामी खेल मैदान

चपुर वाईज एफ सि को आयोजनामा आयोजित Open Knockout football  tournament को आज भयको दोस्रो खेलमा SYC क्लब सर्लाही लाई जुगुव...
26/04/2023

चपुर वाईज एफ सि को आयोजनामा आयोजित Open Knockout football tournament को आज भयको
दोस्रो खेलमा SYC क्लब सर्लाही लाई जुगुवा युवा क्लब बाराले ० को बिरुद्ध २ गोल ले हराउँदै दोस्रो राउन्डमा प्रवेश गर्न सफल भयको मा जुगुवा युवा क्लब बारा टिम लाई बधाई ।

स्थान:- स्व : शेर बहादुर दर्लामी खेल मैदान

चपुर वाईज एफ सि को आयोजनामा आयोजित Open Knockout football  tournament को आज भयको पहिलो खेलमा गरिटोल युवा क्लब चन्द्रपुर ...
26/04/2023

चपुर वाईज एफ सि को आयोजनामा आयोजित Open Knockout football tournament को आज भयको पहिलो खेलमा गरिटोल युवा क्लब चन्द्रपुर १ लाई SYC निजगढ ले ० को विरुद्ध ३ गोलले हराउँदै दोस्रो राउन्डमा प्रवेश हुन सफल भयकोमा SYC टिम लाई बधाई ।

Address

Chandrapur Rautahat
Nepa

Website

Alerts

Be the first to know and let us send you an email when Safal Photography posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category