Gotamkot

Gotamkot Rukum (West),: Gotamkot, a paradise in Rukum (West) that makes anyone who visits never want to return back.

18/04/2026

With Abinash Bista – I'm on a streak! I've been a top fan for 4 months in a row. 🎉

03/07/2024

आठ्बिसकोट नगरपालीका राडिमा राती होटेलबाट लडेर एक जनाले ज्यान गुमायका छन।
स्रोत:facebook

08/01/2024
02/01/2024

हाम्रो गोतामकोट क्षेत्रमा पैसेरु नृत्यमा अगुवाको रुपमा करिव ४ दशक लामो योगदान दिने एक कलाका पारखीलाई हार्दिक श्रदाञ्जली • उहाँको कलाप्रतिको प्रेम गोतामवासीलाई सधै जीवन्त रहनेछ.... यसै सन्दर्भमा विशेष भण्डारी द्वारा उहाँप्रति सर्मपित लेख " कलासंस्कृतिका एक स्तम्भ ढले"

स्व. कमारो विष्ट प्रति सर्मपित
" कला संस्कृतिका एक स्तम्भ ढलिगए"

उहाँका पाउपाखुरी डगमगाए रे,
बोली लर्वरायो रे
खै के भो, खै के भो भन्दा भन्दै
बाचिरहने अनि नाचिरहने, दिन गन्दा गन्दै
कला संस्कृतिका एक स्तम्भ ढलिगए!!

पुसको चिसो मनैमा पस्यो
गोतामकोटी पैसेरुको अगुवा खोस्यो
दोहोरो शंख बज्यो आज विहानी
मेटिने छैनन हजुरमा जीवन्त कहानी

आज गोतामे पैसेरु टुहुरो भयो
अगुवा हेर्दै नाच्ने आँखा धर्मराई गयो
खै के भो खै के भो भन्दाभन्दै
बाचिरहने अनि नाचिरहने दिन गन्दागन्दै
आज गोतामवासी शोकमा जलिगए
कला संस्कृतिका एक स्तम्भ ढलिगए!!!

(एक युगको अन्त्य)
अलविदा हार्दिक श्रदाञ्जली बाजे

हार्दिक श्रदाञ्जली बाजे स्वर्गमा बास होस ।
30/12/2023

हार्दिक श्रदाञ्जली बाजे स्वर्गमा बास होस ।

वडा नं 4 को अस्थाई आवास निर्मानको लागि पहिलो किस्ता बापत आज बितरन हुने रकम र लिस्ट
26/12/2023

वडा नं 4 को अस्थाई आवास निर्मानको लागि पहिलो किस्ता बापत आज बितरन हुने रकम र लिस्ट

21/12/2023

दु:खद घटना !
रुकुम पश्चिम आठबीसकोट नगरपालिका राडि बाट घर्तीगाउँ जादै गरेको ट्याक्टर १० नम्बर वडाको कोट च्यारिगाउँ खोला नजिक दुर्घटना परी ५ जनाको घटनास्थलमै निधन भएको हुँदा मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना ।

रेजिना बिस्टकक्षा १
21/12/2023

रेजिना बिस्ट
कक्षा १

Address

Karnali Pradesh
Musikot
22000

Alerts

Be the first to know and let us send you an email when Gotamkot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gotamkot:

Share

Category