New Environment English Secondary School

Call Directions Website Contact the business

New Environment English Secondary School New Environment English Secondary School.
Tilottama-5,Manigram

प्रविधियुक्त दन्डरहित गुणस्तरिय सिक आजको आवश्यकता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ अगाडि बढिरहेको यो विधालय रुपन्देहीकै शैक्षिक प्रविधियुक्त दन्डरहित गुणस्तरिय सिक आजको आवश्यकता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ अगाडि बढिरहेको यो विधालय रुपन्देहीकै शैक्षिक मुटु बन्न सफल रहेको छ । वि .स.२०४७ मा सेती बोर्डिङका रुपमा स्थापित यो विद्यालय कस्तुरि बोर्डिङ हुँदै स्थानीय शिक्षा प्रेमी महानुभावहरुको सकृयतामा वि.स. २०५१ सालदेखी न्यु इन्भाइरनमन्ट इङलिस सेकेण्डरी स्कुलका रूपमा परिचित छ । कक्षा नर्सरी देखि 12 सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुने यो विद्यालय पर्याप्त भवन, आधुनिक प्रविधी , शैक्षिक गुणस्तरीय , विद्यार्थी संख्या , शिक्षकको शैक्षिक योग्यता आदिले सुसम्पन्न भइ सेवा दिन्दै आएको छ । नाफामुलक संस्था भइकन पनि यस्ले बिपन्न , जेहेन्दार ,एकल महिलाका छोराछोरी, द्वन्दपीडित परिवार आदिसमेत प्रतिनिधित्व हुने गरि पुर्ण तथा आन्शिक छात्रवृत्ति प्रदान गर्दै आएको छ । यहाँ बाट उतिर्ण विद्यार्थीहरु देशका प्राध्यापक , शिक्षक , C A , चिकित्सक जस्ता क्षत्रमा कार्य गरि देश र समाज लाई योग्दान दिन्दै आएका छन । मुटु बन्न सफल रहेको छ ।
Thu 2:28 PM
You sent

Address

Tilottama-5
Manigram
32903

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

+9779857026294

Alerts

Be the first to know and let us send you an email when New Environment English Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to New Environment English Secondary School:

Shortcuts

Share

International_School_Award(Project)

#Tapari( The_World_In_Plate)

#Step_towards_Quality