Fine Arts and Drawings

Fine Arts and Drawings Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Fine Arts and Drawings, Photographer, Kawasoti-3, Sabhapati Chowk, Nawalpur, Lumbini.

12/01/2026
What is the name of bird in the center?
28/06/2025

What is the name of bird in the center?

02/09/2024

Check out movies4u144’s video.

Like share comment please 🙏
26/08/2023

Like share comment please 🙏

"A Decade of Love: Our 10th Wedding Anniversary Song"हाम्रो दशौं विवाह वार्षिकोत्सवका अवसरमा लेखिएको यो गीत, सरल भिडियो मार्फत प्रस्तुत गरेका छौ.....

05/08/2023

1638 likes, 64 comments. “अन्तिम क्षण हुन सक्छ !बेलैमा टिकट बुक गर्नु होला! MAY BE DOOR SALE WILL NOT AVAILABLE HURRY UP… 80% are ladies to book ticket 😍😍now .”

17/07/2023

जापानमा रहेकालाई छिट्टै भेट हुने भयो 🙏🏼 … बिस्तृत जानकारीको लागि - www.nepathya.com.np

14/07/2023

२०१८ मा जापानमा भएका हाम्रा शुभचिन्तकहरुसंग यसरी रमाइलो गर्ने अवसर जुरेको थियो। पाँच बर्ष पछि फेरी भेटघाटको अवसर जुर्ला जस्तो छ।

29/06/2023

चरी मर्यो शिशैको गोलिले
माया बस्यो त्यो मीठो बोलीले
माया साथैमा उडायो रेलैले

तालको माछा कोई गन्न सक्दैन
जातै सानो मायामा हुँदैन
माया साथैमा उडायो रेलैले

तिम्रो माया छ कसम खाँदैन
तिमी बिना म बाँच्न सक्दिन
माया साथैमा उडायो रेलैले
Nepathya band sanga sangai gaunu parxa hai…

Tickets linu vayo ta?
EARLY BIRD TICKETS Jun30 samma xa hai……

For tickets
www.kalashgroups.com

Don’t miss the golden opportunity….🎶🎶🎶🎶🎶

24/06/2023

फुकुओकाजुन २४जापानका नेपाली माझ यस बर्षकै बहुप्रतिक्षित सांगितिक कार्यक्रमको रुपमा हेरिएको नेपथ्य व्याण्डको .....

13/05/2023

नेपालका बैंकहरु
१. हिन्दु= लक्ष्मी बैंक
२. बौद्ध= सिद्धार्थ बैंक
३. ईसाई= प्रभु बैंक
४. पर्यटक= माछापुच्छ्रे बैंक
५. पर्वतारोहि= एभरेस्ट बैंक
६. तिर्थ यात्रीहरुका लागि= मुक्तिनाथ बिकास बैंक
७. आमा नभएका= सानिमा बैंक
८. बिहे नभएका= कुमारी बैंक
९. कृषक= कृषि बिकास बैंक
१०. ब्यापारी= इन्भेस्टमेन्ट बैंक
११. अनुसन्धान पुसिल= सिभिल बैंक
१२. इज्जत हुनेका लागि= गरिमा बिकास बैंक
१३. चाउचाउ र चटपटे खानेका लागि= मेगा बैंक
१४. ढिलो उठ्नेका लागि= सनराइज बैंक
१५. बिदेशीहरुका लागि= ग्लोबल बैंक
१६. हिमाली प्रदेशका मानिसलाई= हिमालय बैंक
१७. राष्ट्रको माया हुनेलाई= राष्ट्रिय बाणिज्य बैंक
१८. मोबाइलको बेटारि डाउन भएकालाई= पावर बैंक
१९. मर्न खोज्नेलाई= नवजिबन बैंक
२०. माछा मार्नका लागि= कर्णाली बैंक
२१. बिल न तिर्ने हरुको लागि = नबिल बैंक
थप्दै जानुहोस् 🤣

Address

Kawasoti-3, Sabhapati Chowk, Nawalpur
Lumbini

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Fine Arts and Drawings posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category