राम चन्द्र नेम्बाङ

राम चन्द्र नेम्बाङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राम चन्द्र नेम्बाङ, Photographer, Limbuwan.

21/01/2025

सायद सम्बन्ध बिच्छेत हुदै गर्दा खिचिएको भिडियो हुनु पर्छ ।पैसा दिनेको अनुहार र लिनेको अनुहारले छर्लङ्ग हुन्छ की आज भोलीको सम्बन्ध । (गारो छ हौ जाठा )

13/12/2024

त्रिभुवन बिमानस्थल बाट जाहाज उड्यो
जाहाज संगै जिन्दगी उड्यो ……….

एक चोटी फेरी सेयर गर्न मन लाग्यो । 🙏🙏🙏

पान्थर फेदेन ।
04/04/2024

पान्थर फेदेन ।

घुम्दै जादा भोक लाग्यो भने टेन्शन हुदैन । 😀
14/06/2023

घुम्दै जादा भोक लाग्यो भने टेन्शन हुदैन । 😀

21/01/2023

बिमानस्थलमा देखिएको दृश्य !!

लेख्ने शब्द नै भेटिन ।

भिडियो साभार -सामाजीक संजाल बाट !

11/01/2023

आहा सुनिरहु लाग्ने बासुरीको धुन 🙏

03/01/2023

आहा सानो नानीहरुको बबाल नृत्य । 🙏

19/12/2022

गाँउघर तिर लुकेको प्रतिभा ।
भिडियो टिक-टक बाट ।

16/12/2022

बोल्न पाए भन्दैमा प्याच्च नबोल्नु,बस्न पाए भन्दैमा थ्याच्च नबस्नु अनि हेप्नु पाए भन्दैमा बेस्सरी नहेप्नु नतिजा भिडियोमा जस्तै हुन्छ 😂😂😂😂😂
बिचरा 🤪🤪

15/12/2022

आनी याक्थुङसासीरो 🙏

सानो नानी लिम्वु गीतमा कति राम्रो नाचेको हगी ।

13/12/2022

यतिको देकै हो डानास 😁

Address

Limbuwan

Alerts

Be the first to know and let us send you an email when राम चन्द्र नेम्बाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category