Godawari Sero Fero गोदावरी सेरो फेरो

  • Home
  • Nepal
  • Lalitpur
  • Godawari Sero Fero गोदावरी सेरो फेरो

Godawari Sero Fero गोदावरी सेरो फेरो We are here to present you varities of content and explore various places.
(3)

13/08/2026

ठुलो सहर!!

12/08/2026

गो.न.पा-१, गोदामचौरका भूमि पिडितहरूको समस्याको हल गर्न तहविल गुठी संस्थान सँग आफ्नो हक हितको लागि लड्दै भूमि पिडितहरू।।

12/08/2026

आखिर यस्तो सामुदायिक विद्यालयहरूको यस्तो बिजोग किन र केले गर्दा भईरहेको छ??😢😢

कृष्ण झुला मुक्तिनाथ धाम परिसरमा। हार्दिक निमन्त्रणा🙏🏻🙏🏻
11/08/2026

कृष्ण झुला मुक्तिनाथ धाम परिसरमा। हार्दिक निमन्त्रणा🙏🏻🙏🏻

सूचना!! सूचना!! सूचना!!सुनौलो गोदावरी सामाजिक विकास क्लब द्वारा आयोजना गरिएको रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रममा सह...
11/08/2026

सूचना!! सूचना!! सूचना!!
सुनौलो गोदावरी सामाजिक विकास क्लब द्वारा आयोजना गरिएको रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रममा सहभागि भई आफ्नो स्वास्थ्य जाँच गराउन नभुल्नु होला!!

11/08/2026

समस्त वडा बासी लगायल सम्पूर्ण भक्तजनहरूलाई हार्दिक निमन्त्रणा🙏🏻🙏🏻

11/08/2026

गोदावरी नगरपालिका वडा.-१, ढुङ्गासाँघु अवस्थित मुक्तिनाथ धाममा, यहि आँउदो साउन ३० गते हुन गईरहेको कृष्ण झुला कार्यक्रममा समस्त भक्तजनहरूमा हार्दिक निमन्त्रणा।🙏🏻🙏🏻🙏🏻

04/08/2026

Homemade electric bmx ❤️❤️

गोदावरीमा बनेको ev BMX concept Cycle जुन फुल चार्जमा ३५-४० कि. मी गुड्छ। भिडियो छिटै आउदै छ। कस्तो लाग्यो हजूरहरूलाई??  ...
02/08/2026

गोदावरीमा बनेको ev BMX concept Cycle जुन फुल चार्जमा ३५-४० कि. मी गुड्छ। भिडियो छिटै आउदै छ। कस्तो लाग्यो हजूरहरूलाई??

सिल्ड नतोडेको पिउने पानीको जार भित्र साङ्लो😮😮! कति सम्मको लापर्वाही?? यस्तो कम्पनीहरूलाई के गर्दा ठिक होला???
24/07/2026

सिल्ड नतोडेको पिउने पानीको जार भित्र साङ्लो😮😮! कति सम्मको लापर्वाही?? यस्तो कम्पनीहरूलाई के गर्दा ठिक होला???

Address

Godamchour
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Godawari Sero Fero गोदावरी सेरो फेरो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share